विराटनगर, (नेस) विराटनगरस्थित कोशी अस्पतलामा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ सिल गरिएको छ । आइतबार रातिदेखि कोशीकोे पोस्टनेटल वार्ड सिल
मिला दरै, तनहुँ । मनसुन सुरु भएसँगै आएको बाढीपहिरोले विभिन्न ठाउँका भौतिक संरचनामा क्षति पु¥याएर आवागमनमा सकस भएको छ । विशेष गरी एम्बुलेन्स सञ्चालन हुन नसक्दा बिरामीलाई समस्यामा परेका छन्
दयाराम पण्डित, बाजुरा । बाजुराका पत्रकारले पोषण क्षेत्रबाट पाएको पुरस्कारले कुपोषितलाई सहयोग गरेका छन् । पत्रकार प्रकाश सिंहले जुन क्षेत्रबाट पुरस्कृत भए त्यसै क्षेत्रमा सहयोग गरेका हुन् । छोरा पाउने
बासुदेव शर्मा, जाजरकोट जाजरकोट कुशे गाउँपालिका १स्याँक्रीमा विषालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ भने सात जना सिकिस्त विरामी परेका छन् । च्याउँ खाएर कुशे गाउँपालिका १स्याँक्रीका जनक बहादुर
प्रताप बानियाँ, म्याग्दी म्याग्दीको बेनी नगरपालिका–९ घतानको काउलेगौंडास्थित सोमबार दिउँसो रुखले च्यापेर दु्ई जना घाइते भएका छन् । गलेश्वरबाट काउलेगौंडा जाँदै गरेको लु११प ४२३३ नम्बरको मोटरसाइकलमा सवार दुई जना सडकभन्दा
विमल विष्ट, डोटी डोटीकोे पूर्वीचौकी गाउँपालिकाको कार्यालयमै इन्जिनियएर कुटिएपछि कर्मचारीले विरोध जनाउँदै दैनिक कामकाज ठप्प पारेका छन् । नेकपाका जिल्ला कार्यसमिति सदस्यसमेत रहेका सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर खड्काले
वीरबहादुर बम, मुगु । कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउन गरिएकाले यो वर्ष मुगु जिल्लाको हिमाल (पाटन) मा पाइने करोडौं मूल्यको जडीबुटी यार्सागुम्बा कुहिएको छ । मुगुमकार्मारोग गाउँपालिकाका सानाकोखी, ठूलाकोखी,
नेपाल समाचारपत्र, हेटौंडा काठमाडौं तराई मधेस दु्रतमार्गको प्रस्थान विन्दु अर्थात् जिरो किलोमिटरको विषयमा खोकनाबासीले निरन्तर विरोध जनाउँदै आएका छन् । विरोधकै कारण अहिलेसम्म फास्टट्रयाकको काम खोकना खण्डमा हुन सकिरहेको छैन
काठमाडौं, (नेस) चिकित्सा सुधारका लागि संघर्ष गर्दै आउनुभएका प्रा.डा. गोविन्द केसीले विगतका सम्झौताहरु तीन दिनभित्र कार्यान्वयन नगरिए पुनः अनशन बस्ने चेतावनी दिनुभएको छ । उहाँले जुम्लाबाट विज्ञप्ति जारी गर्दै सरकारलाई
बासुदेव शर्मा,जाजरकोट । जाजरकोट कुशे गाउँपालिका १स्याँक्रीमा विषालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ भने सात जना सिकिस्त विरामी परेका छन् । च्याउँ खाएर कुशे गाउँपालिका १ स्याँक्रीका जनक
सुभेन्द्र दास,लहान । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर–२ मा पर्ने कमला सिंचाईको पुर्वी मुलद्धार लाई पर्यटकिय क्षेत्र बनाउन बिभिन्न योजनाहरु अघि सारिएका छन् । कमला सिंचाईको हेड वर्कस लाई पर्यटन,
न्युज अफ नेपाल,पर्वत । अप्टीकल फाइबरमा आएको समस्याका कारण साबिकको धौलागिरी अञ्चलका चार जिल्लामा सोमबार दिनभर टेलिफोन मोबाइल र इन्टरनेट सेवा अबरुद्ध भएको छ । नेपाल टेलिकमको अप्टीकल फाइबर चुँडिएपछि
मोतीराम तिमल्सिना,काभ्रे । नेपाल नगरपालिका संघ धुलिखेलमा सम्पन्न बैठकले संघ, प्रदेश र स्थानीय तह अन्तर सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक २०७५ लाई संघीय संसद प्रतिनिधि सभाबाट संघ, प्रदेश र स्थानीय
न्युज अफ नेपाल,पर्वत । पर्वतको फलेबास नगरपालिका देशभरकै नगरपालिकामा उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघले आर्थिक बर्ष २०७५/०७६ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कामको
न्युज अफ नेपाल, हेटौंडा । ड्युटीमा बसेका प्रहरीलाई विभिन्न प्रलोभन देखाएर घुस दिन खोज्ने व्यक्तिहरुलाई घुसवापत् रकमसहित पक्राउ गरी कारबाही गरिनुका साथै ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ
मोतीराम तिमल्सिना,काभ्रे । रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको सहकार्यमा बनेपा नगरपालिकाले ६ सय ४७ नागरिकको निशुल्क मोतियाविन्दुको अप्रेसन गरार्ई अन्धोपन निवारण गराएको छ । नगरपालिकाले प्रत्येक नागरिकको निशुल्क अप्रेसनका
न्युज अफ नेपाल, काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले त्रिशूली बेसिन क्षेत्रको समष्टिगत प्रभाव मूल्यांकन सार्वजनिक गरेको छ । अष्ट्रेलिया, नर्वे र जापानको सहयोगमा आईएफसीले एक
न्युज अफ नेपाल, सल्यान । सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा गरपालिका वडा नम्बर ७ बस्ने १४ बर्षिय टोपेन्द्र बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला
न्युज अफ नेपाल, काठमाडौँ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजनमा तीनओटै प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरूबिच संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
यमलाल भुसाल, बुटवल । रुपन्देही जिल्लामा हुनसक्ने विपद्का घटनाहरुमा परेकालाई उद्धार गर्ने तरिकाका वारेमा जिल्लाका सरोकारवालाहरुलाई तालिम प्रदान गरिएको छ । नेपाली सेना गरुडदल गणको आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी,