ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकाल्नुभएको साइतअनुसार
अमृत अर्याल, स्याङजा । स्कुल अफ डेमोक्रेसी स्याङ्जाले वालिङ नगरपालिकालाई सेनीटाइजर स्ट्याण्ड मेशिन प्रदान गरेको छ । खुट्टाको सहायताले मेशिन चलाएर सेनीटाइजर लगाउन मिल्ने मेशिन स्कुल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष
परासी । कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका
न्युज अफ नेपाल काठमाडौं । १०७ औं वीपी जयन्तीको अवसर पारेर नेपाल तरुण दलले काठमाडौं उपत्यकाको पाटन र वीर अस्पतालमा गएर स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । पाटन अस्पतालको
इलाम । आफ्नै वृद्ध आमालाई बलात्कार गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। इलामका एक २३ वर्षीय युवाले ६३ वर्षीय आमालाई यही भदौ ७ गते राति बलात्कार फरार
नेपाल समाचारपत्र, काभ्रे उपत्यका प्रवेश गर्ने नाका साँगाको सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिने क्रम बढेको छ । भदौ १८ गते दुई जनामा देखिएको संक्रमण भदौ २३ गते थप
पुष्पा थापा, सर्लाही कानुनी प्रक्रिया झन्झटिलो भएका कारण लाखौं मूल्य पर्ने काठ त्यतिकै कुहिएर नष्ट हुन थालेको छ । सरकारी उदासीनताका कारण डिभिजन वन कार्यालय र त्यसका मातहत कार्यालय परिसरमा
काठमाडौ । मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सल्लाघरी क्षेत्रमा लागू औषधको कारोवार
प्रताप बानियाँ, म्याग्दी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण यस वर्ष हिमाली जिल्लाको शैक्षिक सत्र सञ्चालनमा समस्या भएको छ । कोरोनाका कारण सबै क्षेत्रमा प्रत्यक्ष असर परेकाले
एजेन्सी । पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०१औं गोल पूरा गर्दा पोर्चुगलले जित हासिल गरेको छ । युइएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति भएको समूहको दोस्रो खेलमा स्वीडेनमाथि एकपक्षीय जित
सञ्जय कार्की, रौतहट स्थानीय तहमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयले अविलम्ब हाजिर हुन पत्राचार गरेको छ तर हाजिर हुन गएका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहका प्रमुखले हाजिर गर्नबाट वञ्चित
हेटौंडा, (नेस) हेटौंडाका उद्योगी विप्लप क्रान्ति (बीके) बोस पक्राउ परेका छन् । हेटौंडा औद्योगिक क्षेत्रस्थित सुपर लेमिकोट्स् प्रालिका व्यवस्थापक बोस परिवारको स्वामित्वमा हेटौंडा–४, गर्दोइमा एक डेरी उद्योग पनि सञ्चालनमा छ
विनोद सिंह विष्ट,बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १७ बर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । किशोरीलाई शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह
बुटवल(नेस) । नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्य समिति रुपन्देहीले शुल्क उठाउने र भर्ना प्रक्रिया अगाडि बढाउने शैक्षिक संस्थाको अनुगमन गरेर तत्काल कारवाहीको गर्न माग गरेको छ । नेविसंघले भर्ना
पोखरा । पोखरामा रहेको हिमालय आँखा अस्पतालका लेखा प्रमुख यौन शोषणको आरोपमा पक्राउ परेका छन । लेखा शाखा प्रमुख बामदेव सुवेदीले अस्पतालकै महिला कर्मचारीलाई यौन शोषण गरेको आरोपमा कास्की प्रहरीले
यमलाल भुसाल, बुटवल । प्रदेश नंम्वर ५ मा संगठनको आचरण, नीति र नियम विपरित काम गर्ने २ सय ५९ जना बिभिन्न दर्जाका प्रहरी कारवाहीमा परेका छन । प्रदेश नं. ५
रामधन राई, खोटाङ । खोटाङस्थित जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयका दुई वृद्द दाजुवहिनीकोे बिभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरिएको छ । ७७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ र उहाँकी बहिनी
काठमाडौ । कारोना संक्रमण बढ्दै गएपछि सरकारले राजधानी लगायत देशका बिभिन्न भागमा निषेधाज्ञा लागू गरेपछि नक्कली प्रेस कार्ड बनाउनेको संख्या बढेको छ । नक्कली प्रेस पासको बिगबिगी बढेपछि सुरक्षा निकायले
काठमाडौ(नेस) । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । साथै, नेपालमा स्थानीय वायुको पनि प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।