काठमाडौँ ।बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत आज साँझ पाँच हजार थान ती औषधि स्वदेश
चितवन । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । ती मध्ये १६ जना चितवनका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार आजसम्म जिल्लाका अस्पताल र
गण्डकी ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२
बागलुङ । दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित
गाईघाट। उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ । सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको
रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई तीन लाख रुपैंयाँ वढीको उद्दार तथा सुरक्षा सामाग्री प्राप्त भएको छ । क्रिस्चियन एडको सहयोगमा बाल सेवा समाज नेपाल नेर्पाले सञ्चालन
उत्तम नेपाल, भद्रपुर । एसियाली राजमार्गको नेपाल – भारत सीमा अन्र्तगत सडकसँगै ६ लेनको मेचीपुल निर्माण भएपछि झापाको मुख्य नाका काँकडभिट्टा छुएको छ । यसअघि काँकडभिट्टा र भारतको पानीटयाङकी जोडने
काठमाडौँ । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ ।मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र
रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेलबजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर सञ्चालन गर्न लागिएको शहरी खानेपानी आयोजना विवादित वनेको छ । स्थानीयको मागप्रति उदासीन बनेर जबरजस्ती मुहानको पानी लैजान खोजेको
भूूपराज बस्याल, स्याङ्जा । स्याङ्जाका एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रको आईसियुमा भर्ना
म्याग्दी । म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवाँरो रोगको प्रकोप देखिएको छ । जिल्लाको बेनी नगरपालिका २ खबरा, बगरफाँटका साथै मङ्गला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको
विमल विष्ट, डोटी । डोटी जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्न थालेको पाइएको छ । सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले बिसं २०५९ सालमा कानुनी मान्यता दिएसँगै अहिले
काठमाडौँ । आज देशभरको मौसम सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत भन्दामाथि र नेपाल भन्दा
काठमाडाैँ । विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न
धादिङ। १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सुदूरपश्चिम। जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा आज मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ
दुल्लू। दैलेखको भैरवी गाउँपालिकामा बारीमा बाँधिएका गोरु मरणासन्न छन् । दुई गोरुमध्ये एउटा गोरुको अगाडीको दुइ वटै खुट्टा काटिएको छ । पुच्छर छैन । अर्को गोरुको नाकमाथि छेदबिच्छेद हुने गरी
बलेवा । बागलुङको वडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरामा परी हराएका एक युवकको शव फेला परेको छ । आज बिहान अविरल वर्षासँगै आएको पहिरामा परी बेपत्ता भएका दर्लिङको निगलपानीका ३५ वर्षीय दानबहादुर
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणी, घरेलु हिंसा र आत्महत्याका घटना बढ्न थालेका छन् । पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको लकडाउन अवधिमा विशेष गरी प्रदेशमा जबरजस्ती करणी