शिक्षा पन्त,लमजुङ । लमजुङ प्रहरीले हत्या अभियोगमा फरार एक महिलालाई १३ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत लमजुङले हत्या अभियोगमा ९ वर्ष ६ महिना २१ दिन कैद सजाय सुनाएपनि
यमलाल भुसाल, बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि ६ सय ५० लालपुर्जा वितरण गरेकोे छ । वर्षौंअघि नापजाँच भएर त्यत्तिकै रोकिएका साविकका मोतिपुर र सेमलारका गाउँब्लक जग्गाको लालपुर्जा वितरण
न्युज अफ नेपाल, काठमाडौं । शहरी विकास मन्त्रालयले उर्लाबारी स्थित सन्थालजातिको एकिकृत बस्ति निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियर सहितको टोली मोरङको उर्लाबारी पठाएको छ । टोलीमा शहरी विकास
पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरबाट नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) र नक्कली नागरिकता सहित एक जना पक्राउ परेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आज मध्यपुर ठिमी नगरपालिका ६
न्युज अफ नेपाल, पर्वत । नेपाल निजामति कर्मचारी संगठन पर्वतका सचिब गौरब बैरागीले आफ्नो जन्मदिनमा बुधबार पर्वत अस्पताललाई १० हजार १ सय सहयोग गर्नुभयो । पर्वत अस्पतालले विपन्न, असहाय तथा
न्युज अफ नेपाल, धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ४ स्थित किरान्चोक रणकालिका मन्दिरमा पूनः निर्माणपछि पहिलो पटक क्षमा पुजा गरिएको छ ।रणकालिका मन्दीरको किराँतहरुले राज्य गर्दा सो मन्दीर भएको
न्युज अफ नेपाल, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले कम्युनिष्ट सरकारले गरेको दमनकारी दुव्र्यबहार, स्वास्थ्य सामग्री खरिदलगायत भ्रष्टाचार काण्डको विरोधमा मंसिर २९ गते हेटौंडामा १० हजार मानिसलाई प्रदर्शनमा उतार्ने भएको छ
यमलाल भुसाल,बुटवल । रुपन्देहीका वरिष्ठ न्युरोसर्जन डा.केआईसिह केसीले जन्मदिन पारेर चितवन गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रका बालबालिकालाई नगद प्रदान गर्नु भएको छ । डा. केसीले चेपाङ बस्ती संरक्षण केन्द्रका बालबालिकालाई
सरस्वति नयौपाने, रसुवा । गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेमा विगत १ बर्षदेखि निर्माणाधिन सामुदायिक भवनको मंसिर २४ गते एक कार्यक्रम बीच हसतानान्तरण भएको छ । बहुउद्देश्यीय सामुदायिक केन्द्रको निर्माण
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राख्नुभएको छ । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ आइपुग्नुभएका नेता
पाेखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ । कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४
काठमाडाैँ । आगामी वर्षमा गरिने सङ्घीयतापछिको पहिलो राष्ट्रिय जनगणना हरेक व्यक्तिमा रहेको विशेषता सङ्कलनसहितको गणना हुने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको २९औँ अन्तर्राष्ट्रिय दिवसलाई साताव्यापी मनाउने क्रममा महिला बालबालिका
वासिङ्टन । ट्रम्प प्रशासनले मंगलबार कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक
अमृत अर्याल, स्याङजा । एक घर एक करेसाबारी र एक टोल एक नर्सरी निर्माण गर्ने उद्देश्यले सुर्याेदय क्लबले पुतलीबजार नगरपालिका भित्र रहेका टोलविकास संस्थाहरुलाई विउविजन वितरण गरेको छ । क्लबले
नेपाल समाचारपत्र, पोखरा पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा स्थानीयले रोक लगाएका छन् । पोखरा–१४ चाउथे अवस्थित ल्यान्डफिल्ड साइडमा मंगलबारदेखि फोहोर व्यवस्थापन गर्न स्थानीयले रोक लगाएका हुन् । तत्कालीन
नेपाल समाचारपत्र, काठमाडौं स्थानीय तहको अधिकार कटौती हुँदै गएकोप्रति संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै नेपाल नगरपालिका संघको सातौं अधिवेशन मंगलबार सम्पन्न भएको छ । संघले कोरोना महामारीका कारण भर्चुअल माध्यमबाटै सो
नेपाल समाचारपत्र, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरि राजनीतिक समस्या खडा गर्न खोजिएको बताउनुभएको छ । मंगलबार कीर्तिपुरको चोभारमा ‘शान्ति सुद्धम्मावासा’ जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै प्रमले उक्त
नेपाल समाचारपत्र, काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ बारे नेपाल पत्रकार महासंघले मंगलबार सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त विधेयकमा महासंघले यसअघि आफ्नो
मोतीराम तिमल्सिना, काभ्रे । रोशी गाउँपालिकाको वडा नम्वर ९ को सर्वाेच्च स्थान भूमीचुलीडाँडामा बागमती प्रदेश सरकारले २ करोड ६१ लाख २३ हजार रुपैया लागतमा पर्यटकिय पार्क समितको भ्यू टाओर निर्माण
काठमाडौँ ।युवा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल एकेडेमी सञ्चालन गर्न अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० र सशस्त्र प्रहरी बल (एपीएफ) बीच सम्झौता भएको छ । एन्फाले युवा खेलाडी विकासका