परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का १८ वर्षीय
यमलाल भुसाल, बुटवल । मानिसको स्वास्थ्य ठिक छ या छैन भन्ने पत्ता लगाउन स्वास्थ्य चेकजाँच गरेझै विजनेशमा पनि आफूले गरेको काम सहि बाटोमा छ छैन भन्नको लागि त्यसका सम्पूर्ण कुराहरु
काठमाडौं। महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या विरोधमा प्रदर्शनमा उत्रिएकामाथि भएको दमनको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । हत्या विरोधमा उत्रिएकाहरु मध्य एक
अमृत अर्याल, स्याङजा स्याङ्जाको पुतलीबजार नगरपालिका बस्ने एक युवक फेसबुकमार्फत प्रहरीलाई गालीगलौज गरेको आरोपमा प्रक्राउ परेका छन् । पुतलीबजार नगरपालिका वडा नं १ बस्ने २० वर्षीय निसान थापा क्षेत्रीले फेसबुकमार्फत
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमार्इं मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो
नेपाल समाचारपत्र, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक विकासलाई अगाडि बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले
पाल्पा, (नेस) जिल्ला सदरमुकाम तानसेनमा जथाभावी पार्किङ तथा पसल राख्दा सडकपेटीसमेत ओगट्ने प्रवृत्ति बढेपछि त्यसलाई व्यवस्थित गर्न प्रहरी लागिपरेको छ । अनधिकृतरूपमा यस्तो कार्यलाई निरुत्साहित गर्नका लागि नगर प्रहरी, ट्राफिक
बैतडी, (नेस) बैतडीमा बलात्कारको घटना एक तोला सुनमा मिलापत्र गरेर गाउँमै मिलाउन खोजिएको कुरा बाहिर आएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेकै समयमा सिगास गाउँपालिका–३ की १८
काठमाडौं, (नेस) रिक्साचालकबाट शुरु भएको यात्रा कोरोना कहरसम्म निरन्तर चलिरहेको छ । आफूले संघर्षशील जीवन बिताएर आएको हुँदा दुःखमा चुलो नबल्नेका लागि हातमुख जोर्ने मेसो मिलाउँदै २७औं चरणको राहत वितरण
काठमाडौं, (नेस) वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीको नयाँ संस्मरणात्मक कृति ‘स्मृतिमा तरङ्गित बिम्बहरू’ बजारमा आएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार उप्रेतीको यो चौधौं कृति हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिसमेत
न्युज अफ नेपाल,काठमाडौं । कोरोना संक्रमणका बाबजुद्ध पनि स्वास्थ्य सेवामा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुले अनवरत रुपमा राज्यको नियमित खोप कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । देशभरिका छ महिनादेखि ५९ महिनाका २७
न्युज अफ नेपाल,काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन एवं त्रिवि शिक्षण अस्पतालका संस्थापक निर्देशक डा. भीष्मराज प्रसाईको बुधबार साँझ मेडिसिटी इन्टरनेशनल हस्पिटलमा निधन भएको छ । मुटुमा समस्या आएका
एजेन्सी । इन्डोनेसियाका समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले गिरफ्तार गरेको छ । समुद्री झिँगाहरूको ओसार पसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उहाँलाई गिरफ्तार गरिएको हो । इन्डोनेसियाको
काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताउनुभएको छ । फोकस नेपालले आज आयोजना गरेको ‘कोरोना नियन्त्रणमा सरकार र नागरिक
न्युज अफ नेपाल,ललितपुर । ललितपुर महानगरपालिकाका सल्लाहकार शिक्षाविद् प्रा.डा. केदारलाल श्रेष्ठको बुधबार निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा ८३ वर्षीय श्रेष्ठको निधन भएको महानगरद्धारा जारी शोक विज्ञप्तिमा
काठमाडौं । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन
काठमाडौं । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत
अमृत अर्याल,स्याङ्जा । पुतलीबजार नगरपालिका – ११ र १२ का सिताके च्याउ कृषकहरु चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्र स्याङजाले पुतलीबजार नगरपालिका – ११ र १२ मा स्थापना गरेको
सरस्वती न्यौपाने,रसुवा । बागमती प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयले रसुवामा रहेको गोसाईकुन्डको एकीकृत विकास योजना निर्माण गरेको छ।धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाईकुन्डमा पर्यटकको आगमन वृद्धि गराउन योजना अघि सारिएको मन्त्रालयले
न्युज अफ नेपाल, सल्यान । जिल्ला अस्पताल सल्यानमा २ करोडको लगानीमा ३ तलाको भवन निर्माण गरिएको छ । शारदा नगरपालिका सल्यानले आफ्नो लगानीमा भवन निर्माण गरेको हो । सल्यान अस्पताल