वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको असर पर्सा जिल्लामा समेत देखापरेको छ । जिल्लामा कम्युनिस्ट पार्टीलाई स्थापित गराउने पुराना नेताहरू आ–आफ्नो पक्षमा रहेको केपी शर्मा ओली समूह र पुष्पकमल
पाँचथर । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन
कास्की । पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन कार्य शुरु भएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटरलगायतका आवश्यक उपकरण राखेर
यमलाल भुसाल, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका आन्दोलनका उपलब्धि रक्षाका लागि प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताउनुभएको छ । प्रेस
तनहुँ, (नेस) घूस लिँदै गरेको अवस्थामा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सबइन्जिनियर पक्राउ परेका छन् । कार्यान्वयन एकाइ (शिक्षा)का सबइन्जिनियर सुरेन्द्र अधिकारी व्यास नगरपालिका–२ मालपोत लाइनस्थित भिरकोट होटलमा १
गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि
दमक । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३
चितवन । निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा माडी नगरपालिका– ५ का ४८
बागलुङ । मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गर्नुभएको छ । निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थाप्नुभएको हो ।
धादिङ । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको ‘एकीकरण पदयात्रा’ आज धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा
न्युज अफ नेपाल, काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भूकम्पबाट प्रभावित विद्यालयको पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ । भारतीय दूतावासका उप प्रमुखले भूकम्पबाट प्रभावित विद्यालय पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका
मोतीराम तिमल्सिना, काभ्रे । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले मानव बन्यजन्तु द्वन्द्वका पीडितहरुलाई राहत वितरण गरेको छ । ७१ जना कृषकहरुले बन्यजन्तुबाट क्षति पु-याए बापतको राहत बुझेका छन् । प्रमुख जिल्ला
न्युज अफ नेपाल, काठमाडौं । सोमबमर र मंगलबार खतराको तह पार गरेको काठमाडौं उपत्यकाको वायु प्रदुषण बुधबार आधा घटेको छ । आज एयर क्वालिटी इन्डेक्स (एक्वुआई) १३१.८ मा झरेको वातावरण
न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेका रिट निवेदनको सुनुवाई आउने बुधबार हुने भएको छ । आजको सुनुवाई स्थगित गर्दै अर्को सुनुवाईका लागि अर्को बुधबार अर्थात् यही २९ गते
न्युज अफ नेपाल, पाल्पा । पाल्पामा दुइ दिनमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार मंगलबार र बुधबार गरी १५ जनामा संक्रमण पुष्टि
काठमाडौं । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ । काउन्सिलले
जमुनावर्षा शर्मा, पोखरा । अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन् । युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आट र साहस
वाग्मती । स्वास्थ्योपचारलाई व्यवस्थित एवं प्रभावकारी तथा भौतिक पूर्वाधारले सम्पन्न बनाउने उद्देश्यले मकवापुरको उत्तरी विकट क्षेत्र कैलाश गाउँपालिकामा १० श्ययाको अस्पताल बन्ने भएको छ । अस्पतालका १४ भवनसहित आधुनिक पूर्वाधार
सिन्धुपाल्चोक । काठमाडौ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत गर्नुभएको हो
तम्घास । विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका