काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल हुनुभएको छ । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मंगलबार लामिछानेसहित २५ विदेशी
पर्वत । बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा
महोत्तरी । विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिनुभएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका
मनाङ, (नेस) देशैभरि पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको छ । मौसमको खराबीका कारण हिमालपारिको जिल्लामा हिमपात शुरु भएको छ । सोमबार बेलुकीदेखि परेको हिमपातले मनाङको जनजीवन झन् कष्टकार बनेको
काठमाडौं, (नेस) नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संघठनले प्रतिनिधिसभामा विघटन भएको स्थितिमा अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग मंगलबार सिंहदरबारमा शिक्षक
लन्डन । कोरोना भाइरस खोप लिनका लागि केही समय मदिरा सेवनबाट टाढा रहनुपर्ने विज्ञहरूले सुझाब दिएका छन् । मदिरा सेवनले शरीरमा प्रतिरोधात्मक क्षमता कम हुन सक्ने विशेषज्ञहरूले चेतावनी दिएको छ
सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर
काठमाडौं । नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संघठनले प्रतिनिधिसभामा विघटन भएको स्थितिमा अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग मंगलबार सिंहदरबारमा शिक्षक
बागलुङ । पत्रकार महासंघ बागलुङ शाखालाई दुई प्रवासी नेपालीबाट प्रोजेक्टर र नगद सहयोग प्राप्त भएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देव पौडेलले प्रोजेक्टर र बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालत बारको
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता नामावली तयारीसँगै
काठमाडौं । ललितपुर मालपोत कार्यालयमा कोरोनाको बेवास्ता गर्दै भीड लागेको छ । ललितपुरमा बढ्डो शहरीकरण र जग्गा बिक्रीवितरण हुने भएका कारण दिनहुँ हजारौंको संख्यामा सेवाग्राही कार्यालयमा सेवा लिन आउने गर्छन्
तुलसीपुर ।दाङको घोराहीस्थित नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र पोखरेलको
सिन्धुपाल्चोक । विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ । गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १०३ जना सङ्क्रमित निको भएका छन् । निको हुनेहरु सबै होम आइसोलेशनका रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म
चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सञ्चालन गरेको कोरोना प्लाज्मा बैंकले चितवनसहितका जिल्लामा प्लाज्मा उपलब्ध गराउँदै आएको छ । केन्द्रले काठमाडाैं, भैरहवा र कपिलवस्तु जिल्लामा प्लाज्मा पठाइसकेको छ । बैंंकमा
भादगाउँ । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । नगरपालिकाको नगर शिक्षा समितिको आज बसेको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशिता र असमानतालाई हटाउन सङ्घीय शासन प्रणाली स्थापना भएको बताउँदै अहिले नै सङ्घीयताले काम गरेन भन्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ । गण्डकी
नयाँदिल्ली, एजेन्सी । कोरोना महामारी बीच भारतमा बर्ड फ्लु फैलिरहेको छ । अहिलेसम्म हरियाणा, हिमाचल प्रदेश, मध्यप्रदेश, राजस्थान, गुजरात र केरलमा ८४ हजार ७ सय ७५ पंक्षीको मृत्यु भइसकेको छ
यमलाल भुसाल, बुटवल । जबरजस्ती करणीमा संलग्न भएकोमा दोषी ठहर गर्दे दुई प्रहरीलाई अदालतले कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत पश्चिम नवलपरासीले लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा