पर्वत । लामो समय देखि बिबादित रहँदै आएको पर्वतको फलेवास नगरपालिकाको कार्यपालिका कार्यालय झकलकमा राख्ने निर्णय भएको छ । फलेवास ५ खानीगाउँमा अस्थायी रुपमा रहेको कार्यापालिका कार्यालय झकलक सार्ने निर्णय
काठमाडौं । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य
चितवन । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना संक्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । कलेजका अनुसार गएराति
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको
न्युज अफ नेपाल, मकवानपुर । राक्सिराङमा फिड द निड नेपाल संस्थाले चेपाङ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । बालबालिकाको विकासका लागि शैक्षिक सामाग्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने संस्थाले बताएको
काठमाडौं । पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ ।दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ ।
मार्तडी । बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको
काठमाडौं । समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित हुनुभएको छ । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पु¥याएवापत उहाँलाई सो सम्मान अर्पण गरिएको हो ।
काठमाडौं । झापा दमकस्थित भुटानी शरणार्थी शिविरमा भएको आगलागीमा परी एक शरणार्थीको मृत्यु भएको छ । दमक नगरपालिका–३ मा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको मृत्यु भएको
काठमाडौं, (नेस) विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले गणित विषयलाई अनिवार्यको सूचीबाट हटाएको विरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्चले सोमबारदेखि सुनुवाइ शुरु गरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी र
काठमाडौं, (नेस) नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती तथा राष्ट्रियता एकता दिवस–२०७७ का अवसरमा विचार गोष्ठीको आयोजना गरियो । ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै
भूपराज बस्याल, काठमाडौं । नेपालीहरुको धरोहर धरहराको पुनर्निर्माण आगामी असार १६ गते सम्पन्न हुनेछ । निर्माण कार्यमा कोभिडले खासै असर नपारेको भनिएको धरहरा तोकिएको भन्दा आठ महिना ढिला सम्पन्न हुनेभएको
नेपाल समाचारपत्र, काठमाडौं बालबालिकाको अत्यधिक रोजाइमा पर्ने चकलेटका लागि नेपाली वितरक अमेजन डिस्ट्रिब्युटर्स् र आहन डिस्ट्रिब्युटर्स्ले मिति गुज्रेका विषसमान वस्तु वितरण गरेकोमा आपत्ति जनाउँदै ‘ट्विट क्याम्पेन’ शुरु भएको छ ।
कैलाली । थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुक लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यासमा प्रवेश गरे पनि आजको परिस्थितिको विश्लेषणबाट अघि बढने सन्दर्भमा व्यवस्थापन र रुपान्तरणमा अलमलिएको अवस्था रहेको बताउनुभएको छ । दी
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रु ३७ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका २६
न्युज अफ नेपाल, हेटौंडा । संसद् विघटनको प्रभावका मकवानपुरमा पनि उत्तिकै परेको छ । शनिबार केपी ओली पक्षको भेलाले नेकपा मकवानपुर अध्यक्षमा एकलाल श्रेष्ठलाई चयन गरेको थियो । यसअघि नेकपा
बासुदेव शर्मा, जाजरकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी र शाही शक्ति नेपाल जिल्ला कार्य समिति जाजरकोटले राष्ट्र निर्मता पृथ्वी नारायण शाहको शालिक स्थापना गरेको छ । राष्ट्र निर्मता पृथ्बी नारायण शाहको
प्रताप बानियाँ, म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गरेर कोरोना भाइरससम्बन्धी सचेतनामूलक कार्यक्रम सुरु भएको छ । यसैक्रममा आइतबार कोभिड–१९ अस्थायी अस्पतालद्वारा अन्नपूर्ण–६, घारस्थित पोखरेबगरको
न्युज अफ नेपाल, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती हुनुभएका ६ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा