काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६-७७ पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेश
गण्डकी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।
अजयकुमार साह ,धनुषा । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम
काठमाडौं । चाैंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नं १ लाई दुई विकेटले पराजित गरेको हो ।
सुडान , माघ । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था(सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी
पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले चालु वर्ष प्रशासनिक भवन बनाउन शुरु गर्ने भएको छ । गाउँपालिकाले भवन बनाउन डिपिआर तयार पारिसकेको छ । पैयुँ गाउँपालिका वडा नम्बर ४ मा स्थानीयले
माघ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद विघटन गरे पश्चात् विवेकशील पार्टीले प्रमको उक्त कदमलाई संविधान माथिको प्रहार र लोकतन्त्र मास्ने कदमको रूपमा लिई
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ । नगरपालिकाका अनुसार
पर्सा । महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट २०७७ माघ २ गते उच्च सरकारी वकील कार्यालय वीरगंज र जिल्ला सरकारी वकील कार्यालय, पर्सा मार्फत कारागार कार्यालय, पर्सामा रहेका कैदीबन्दीहरुको लागि पुस्तक हस्तान्तरण गरिएको
हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा लवराजा सिंह विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार सिंहले आफ्ना प्रतिद्वन्द्वी दिपुकुमार साहलाई हराउँदै अध्यक्ष पदमा
नेपाल समाचारपत्र, पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले चालु वर्ष प्रशासनिक भवन बनाउन शुरु गर्ने भएको छ । गाउँपालिकाले भवन बनाउन डिपिआर तयार पारिसकेको छ । पैयुँ गाउँपालिका वडा नम्बर ४
न्युज अफ नेपाल, भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको २७ औं जिल्ला सभा सम्पन्न भएको छ ।सभाको उद्घाटन गर्दै रेडक्रस सोसाईटीका बागमति प्रदेश उपाध्यक्ष कृष्णेश्वरी हाडाले रेडक्रसले सरकारको
ललितपुर, (नेस) समाजसेवी राजभाइ प्रधानले आफ्नी दिवंगत श्रीमती दिव्यलक्ष्मी प्रधान अमात्यको सम्झनामा बनाइएको क्रियापुत्री भवन उहाँकै वार्षिक तिथि पारेर आइतबार हस्तान्तरण गर्नुभएको छ । करिब २२ लाखमा निर्माण सम्पन्न भएको
नेपाल समाचारपत्र, (रसुवा) २०२० मा नेपाल–चीनको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट न्यून पर्यटक भित्रिएका छन् । कोभिड–१९ का कारण नेपाल भित्रिने पर्यटकको संख्यामा कमी आएको हो । नाकाबाट प्रतिवर्ष १० देखि
विमल विष्ट, डोटी । हिजोआज सुदूरपश्चिमका नौवटै जिल्लाका महिलाहरू निकै बेफुर्सदिला हुन थालेका छन् । माघ महिना शुरु भएसँगै यहाँका महिला आफ्नो घरधन्दाको काम छोडेर पराइघर गएका चेलीलाई त्यार अर्थात्
कृष्णउदास खनाल, वीरगन्ज । अत्यधिक चिसो बढेको भन्दै वीरगन्जमा विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । नेपाल शिक्षक महासंघ र प्राइभेट एन्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल वीरगन्ज महानगरपालिकाले आइतबार
काठमाडौं, (नेस) । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई जनताले प्रधानमन्त्री बनाएको नभई पार्टीले प्रधानमन्त्री बनाएको बताउनुभएको छ । उहाँले पार्टीको बहुमतको निर्णय मान्ने संसारभरको
नेपाल समाचारपत्र, काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनमा आइतबारबाट संवैधानिक इजलासमा बहस शुरु भएको छ । बहस गर्ने कानुन व्यवसायीहरुले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नेे कार्य शुरुमा
सिन्धुपाल्चोक । नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो । साधारणसभाको