बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । भागरथी भट्टको न्यायका
कृष्णउदास खनाल,वीरगन्ज । पर्सा जिल्लाका १४ वटै पालिकामा रहेका करिब साढे तीन सय सामुदायिक विद्यालयमा शौचालयको अवस्था दयनीय रहेको छ । कतिपय विद्यालय अहिलेसम्म शौचालयविहीन अवस्थामा छन् भने शौचालय भएका
काठमाडौं । प्रचण्ड-नेपाल समुहका बरिष्ठ नेता झलथान खनालले शान्तिपूर्ण आन्दोलनको आवाज नसुने २०६२/६३ सालको भन्दा ठूलो आगो दन्किने चेतावनी दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित संसद विघटनबिरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै
न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयको भवन बुधबार उद्घाटन गरिएको छ । हेटौंडा–१५, रातोमाटेमा नवनिर्मित भवनको प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो । बागमती
न्युज अफ नेपाल, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको
काठमाडौँ । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै
बागलुङ । तमानखोला गाउँपालिकालेस्थानीय पाठ्यक्रम निर्माणलाई तीव्र बनाएको छ । स्थानीयस्तरमा निर्माण गरिने पाठ्यक्रममा स्थानीय भाषा, कला संस्कृति, वेषभूषा, चालचलन, रहनसहन, पर्यटन, कृषि उत्पादन र पशुपालनका सम्भावना समावेश गरेर पाठ्यक्रम
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदा प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी
न्युज अफ नेपाल ,काठमाडौं । प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । सो विरोध प्रदर्शनका कारण आज काठमाडौंका केही स्थानमा सवारी आवगमन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूह आज काठमाडौंमा गर्न लागेको जनसभाका लागि विभिन्न ठाउँहरुबाट जुलुसहरु निस्किन थालेका छन् । काठमाडौंका विभिन्न ठाउँहरुबाट जुलुस निकाली अन्ततः भृकुटीमण्डपमा जनसभा हुनेछ
न्युज अफ नेपाल ,काठमाडौं । आजबाट पुनः संसद विघटनविरुद्धका रिटमा बहस सुरु हुने भएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु
काठमाडौं । सुनसरीमा मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गए राति बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार चोकमा प्रदेश १, ०२, ०४३ प ८८ २७ नम्बरको मोटरसाइकलले स्थानीय ३९ वर्षीय महेन्द्र साहलाई
लन्डन, (एजेन्सी) । इंग्ल्यान्डले चेन्नई टेस्टमा भारतलाई २ सय २७ को भारी रन अन्तरले हराएर ४ टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । यो इंग्लिस टिमको भारतीय भँमिमा ठँलो
विजय नेपाली, पोखरा । टाइगर ग्रुप अफ पोखराको आयोजनामा मंगलबारदेखि टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता शुरू भएको छ । मंगलबारबाट शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा
लन्डन, (एजेन्सी) । गत सिजनको यँईएफए कप च्याम्पियन जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार राति भएको खेलमा इजिप्टको अल एहलीलाई २–० गोलअन्तरले
नेपाल समाचारपत्र, काठमाडौं । दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबलाई मंगलबार जारी राष्ट्रिय महिला लिग फुटबलमा सफलता मिलेको छ ।सातदोबाटोस्थित एन्फा मैदानमा भएका खेलमा आर्मीले वालिङ
काठमाडौं, (नेस) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्थाका लागि
पाल्पा, (नेस) । पछिल्लो समयमा पाल्पा जिल्लाबाट वाहिरी जिल्लाका विभिन्न सिमेन्ट खानीमा चुनढुङ्गा ओसारपसार कार्यमा प्रयोग हुने ट्रिपरका कारण जनताले सास्ती भोगेपछि यसको अन्तका लागि फेरि अर्काे उपाय अपनाइएको छ
भक्तपुर, (नेस) । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको भवन निर्माणस्थलको अर्थमन्त्री विष्णु पौडेललगायतको टोलीले अवलोकन गरेको छ । टोलीमा अर्थमन्त्री पौडेल, स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, सम्बन्धित
पाल्पा, (नेस) । जीवनको क्रियाशील समय समुदायको बिकासमा उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै तानसेन नगरपालिकाले नगरपालिकाका दुई सय ६७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।नगरपालिका भित्रका ८५ वर्ष उमेर