लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगामा रियल मेड्रिडले जित्दा एट्लेटिको मेड्रिडले भने कमजोर लेभान्तेसँग स्तब्धपुर्ण हार बेहोरेको छ ।शनिबार राति भएको खेलमा ब्राजिली मिडफिल्डर क्यासमिरोको एक मात्र गोलमा रियल मेड्रिडले
विनोद सिंह विष्ट, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उप–मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।मेयर कप क्रिकेट क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि
मेलबर्न, (एजेन्सी) । नोभाक जोकोभिचले नवौं अस्टे«लियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेर आफ्नो कीर्तिमान लम्ब्याएका छन् ।सर्बियाका जोकोभिचले रुसी प्रतिद्वन्द्वी डेनील मेडभेदेभलाई सहजै सीधा सेटमा हराएका हुन् । मेलबर्न पार्कमा
नेपाल समाचारपत्र, काठमाडौं । हरिसिद्धि फुटसलले ‘विपिन शर्मा स्मृति खुला फुटसल प्रतियोगिता’को उपाधि जितेको छ ।स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा भएको प्रतियोगिताको फाइनलमा हरिसिद्धिले इभ भिजलाई ४–० गोलले पराजित गरे ।
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा
बाजुरा, (नेस) । नेपाल समाचारपत्रकर्मी पत्रकार दयाराम पण्डित पाँच घण्टापछि मुक्त हुनुभएको छ । उहाँ काम गर्ने संस्था त्रिवेणी साना जलविद्युत् केन्द्रमा गई विद्युत् सेवा किन नियमित नगरेको भन्दै नेकपा
रोशन पराजुली, हेटौंडा। मकवानपुरको विकट क्षेत्रमा अवैध गाँजा बरामदका लागि दलबलसहित पुगेको प्रहरी टोलीले नै गाउँमा आतंक मच्चाएको आरोप लागेको छ ।गाँजाको उर्वर भुमि मानिएको क्षेत्रमा प्रहरीले दिनहुँजसो गाँजा बरामद
नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समुहसँग सरकारले वार्ता गर्ने तयारी गरेलगत्तै कतिपयलाई छटपटी भएको टिप्पणी गर्नुभएको छ ।पाँचौं इन्द्रदह पर्यटन महोत्सवमा आइतबार सम्बोधन
काठमाडौं, (नेस) । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाँडो समाधान गर्ने बताउनुभएको छ ।चौथो शुक्लाफाटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका वन
विराटनगर, (नेस) । लामो रस्साकस्सीपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव सदनमा पेस भएको छ । आइतबार मुख्यमन्त्री राईले बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह
नेपाल समाचारपत्र, काठमाडौं । सरकारले कोरोनाविरुद्धको २० लाख डोज खोप खरिद गरेसँगै आइतबार १० लाख डोज नेपाल आइपुगेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिल्लीको उडानबाट एयर इन्डियाको विमानमार्फत सो खोप दिउँसो
भगवती तिमल्सिना, काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएपछि नेपालमा व्यक्त गरिएको एक चिन्ताको विषय थियो– मुलुकभित्र मलिकुलर ल्याब नभएर रोग पत्ता लगाउन विदेशी प्रयोगशालासम्म धाउनुपर्ने भयो ।मलिकुलर ल्याब अर्थात् पारमाणविक
सूर्यप्रसाद अर्याल, काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ । रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई
काठमाडौं, (नेस) । धनुषामा आफ्नै भान्जाको अपहरण गरेर दिदीसँग १ करोड फिरौती माग गर्ने मामालाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ ।नगराइन नगरपालिका–६ जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दनको शनिबार
नेपाल समाचारपत्र, काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै विभाजित बन्न पुगेको नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले पार्टीको संगठनात्मक संरचनालाई पुनर्गठन गर्ने मापदण्ड तय गरेको छ । पार्टी विभाजित भएसँगै रिक्त रहेको संगठनमा
परासी । सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन गरी
तियानजिन । एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ । लम्बाई १७४ मिटर र
धनुषा । नवनियुक्त प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश झाले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख झाले कार्यालयमा पदभार ग्रहण गरेपश्चात् जनकपुरका सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै
लहान । कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी
कलैया । बारामा मैजिक गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कलैयाबाट वीरगञ्जतर्फ गइरहेको ना१ज ८८३९ नं मैजिक गाडीले विपरीत दिशाबाट आइरहेको ना४५प ५१२४