प्रताप बानियाँ, म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आपत्कालीन अवस्थामा जीवन रक्षासम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना तथा कोभिड–१९ अस्थायी अस्पताल अन्नपूर्ण गाउँपालिकाको
कृष्णउदास खनाल, वीरगन्ज । पर्साको पोखरियामा रहेको पोखरिया अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा ग्रामीण भेगका बिरामी र सेवाग्राहीले प्रभावकारी उपचार सेवा नपाएको नगरवासीले गुनासो गरेका छन् । अस्पताल विकास समितिले
रौतहट । महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै छ । नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ । पर्यटन
चन्द्रागिरि । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पार्नुभएको छ । चन्द्रागिरि नगरपालिका- १ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक
चितवन । माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ
दार्चुला । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीमा रहेको गणेश विनायक माविमा अध्ययन गर्ने विद्यार्थीहरु एक्कासी बेहोस हुन थाले पछि विद्यालय बन्द गरिएको छ । एक साता अघि देखी विद्यार्थीहरु लेख्दा लेख्दै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा
न्युज अफ नेपाल, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको
न्युज अफ नेपाल, दार्चुला । राष्ट्रकै सातौधाम मालिकार्जुन धामका मुखिया रुद्रे सिंह धामीको सोमबार विहान निधन भएको छ । एक्कासी बिरामी भएर सोमबार विहान ७८ वर्षको उमेरमा आफ्नै निवास मडमा
नेपाल समाचारपत्र, काठमाडौं । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा कर्णाली प्रदेशका पत्रकारका लागि दूर प्रणालीबाट विशेष पत्रकारिता तालिम सुरु भएको छ । काउन्सिलका कार्यबाहक अध्यक्ष गोपाल
कास्की । जन्मदिनका अवसरमा पोखरा महानगरपालिका–१७, छोरेपाटनस्थित मानव सेवा आश्रममा भोजन दान गरिएको छ । लायन्स क्लब अफ पोखरा पिस टाउनको आयोजनामा क्लबका प्रथम उपाध्यक्ष शोभा पौडेलकी सुपुत्री सृजना पौडेलको
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका
न्युज अफ नेपाल , काठमाडौं । दिल्ली उपचारका लागि गएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराई लाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन् । यो संगै भट्टराई
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्ति सुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन
विमल विष्ट, डोटी । सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको यातायात व्यवस्था कार्यालयमा दिनहुँ सेवाग्राहीको भीड रहँदै आए पनि जिल्लाको दिपायलस्थित राजपुरमा स्थापना गरिएको यातायाता व्यवस्था कार्यालय भने वर्षौंदेखि सुनसान अवस्थामा रहेको
मिला दरै, तनहुँ । दीर्घकालसम्म स्वस्थ बनाउन टेवा पु¥याउने उद्देश्यले शिक्षकहरुलाई योग शिक्षा प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपलिकाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई आयुर्वेद र योग शिक्षाबारे प्रशिक्षण प्रदान गरिएको
नेपाल समाचारपत्र, डडेल्धुरा । नेपालको संविधान–२०७२ ले मौलिक हकका रूपमा हरेक नागरिकलाई आवासको हक ग्यारेन्टी गरेको भए पनि विपन्न तथा सीमान्तकृत समुदायको आवास व्यवस्थापन निकै चुनौतीपूर्ण भएको एक कार्यक्रमका सहभागीले
मुगु, (नेस) । जिल्ला ट्राफिक कार्यालय मुगुले चालू आर्थिक वर्षको ७ महिनामा ४६ हजार रुपियाँ राजस्व संकलन गरेको छ । चालू आवको माघ मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी सवारीसाधनलाई कारबाही
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोभिड-१९ मुक्त बनाउने दाबी गरेका छन् । आइतबार कोभिड भ्याक्सिनको पहिलो डोज लगाएको फोटो सार्वजनिक गर्दै मोदीले भारतलाई चाँडै नै कोभिड मुक्त
काठमाडौं, (नेस) । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली लोककथा’ नामक कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्व राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा