न्युज अफ नेपाल, काठमाडौं । भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित राजदूतावासले आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताका रुपमा सोनाम वाङचुक र कनकमणि दीक्षित रहेका थिए
साओ पाओलो । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार
मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ
सरस्वती न्यौपाने, रसुवा । जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नं. १,२,३ मा निशुल्क दन्त शिविर सञ्चालन गर्दा ८४० जनाले सेवा प्राप्त गरेका छन् । सक्षम सोसाईटि नेपालको आयोजना मा काठमाण्डौ मोडेल
महेन्द्रनगर । सुदूरपश्चिमको डडेल्धुरामा परापूर्वकालदेखि मनाइँदै आएको रुपाली होली कञ्चनपुरको महेन्द्रनगर र आसपासका क्षेत्रमा पनि धुमधामका साथ मनाइँदै छ । डडेल्धुराको रुपालबाट बसाइँ सरी भीमदत्त नगरपालिका र आसपासका क्षेत्रमा बसोबास
सरस्वती न्यौपाने, रसुवा । नेपाल राष्ट्रिय शिक्षक संगठन को ११ औ अधिवेशन आईतबार सम्पन्न भई नयाँ कार्यसमिति मा आङ माया शेर्पा अध्यक्ष मा निर्विरोध चयन हुनुभएको छ । उपाध्यक्षमा महिला
धनुषा । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर
न्युज अफ नेपाल, काठमाडौं । आज बजारमा सुनको मूल्य दुई सयले बढेको छ । शुक्रबार ८६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८६ हजार पाँच सय
दुर्गा देवकोटा, टीकापुर । कैलालीमा मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ
झापा । जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी
न्युज अफ नेपाल, पर्वत । बसाँईसराईका कारण रित्तो हुँदै गएको पर्वतको भोक्सिङ्ग गाउँमा बाँझो जमिन सदुपयोग गर्दै ब्यबसायिक सुन्तला खेती गर्न थालिएको छ । जिल्लाको महाशिला गाउँपालिका गाउँपालिका वडा न
ललित सिंह बझाङ । जिल्लाको साइपाल गाउँपालिका–५ की वडा सचिव सुम्निमा गिरीले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई न्यानो लुगा वितरण गरेकी छन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्ने प्रचलन बढिरहेका बेला
ललित सिंह बझाङ । आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको भवानी माविमा
लन्डन, (एजेन्सी) । फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनोट खेलअन्तर्गत टर्कीले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा टर्कीले नर्वेलाई उसैको भूमिमा ३–० गोलअन्तरले पराजित
नेपाल समाचारपत्र, काठमाडौं । जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल आज दशरथ रंगशालामा हुँदै छ । नेपालको राष्ट्रिय टिम र बंगलादेशको राष्ट्रिय टिमबीच उपाधिका लागि भिडन्त हुनेछ ।
काठमाडौं । केही दिन यता काठमाडौंलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ ।
न्युज अफ नेपापल ,काठमाडौं । काठमाडौं उपत्यकामा आईतबारबाट मेलम्चीको पानी घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो । लामो
नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतले सेवामा रहेका प्रहरीले आफ्नो जिम्मामा रहेको हतियार हराएमा नैतिक पतन देखिने वा समाजविरुद्धको अपराध ठहर नहुने बताएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र सुष्मालता माथेमाको
नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहनसक्ने देखिएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन
रोशन पराजुली, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१० स्थित वन विज्ञान अध्ययन संस्थानको जंगलभित्र संरक्षित एक पोथी चित्तल मृत अवस्थामा फेला परेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु आक्रोशित बनेका छन्।क्याम्पसभित्रका वन्यजन्तरु संरक्षणमा सरोकारवालाले चासो