नेपाल समाचारपत्र, पर्वत । आफ्नै बाबु र काकाबाट यौन हिंसामा परेकी पर्वतको जलजला गाउँपालिकाकी १६ वर्षीया बालिकालाई पोखरास्थित सुरक्षित घरमा पठाइएको छ। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आफ्नै ५० वर्षीय बाबु
टीकापुर । कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले
भूपराज बस्याल, काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) को अक्टोबरमा हुने दशौ महाधिवेशनको लागि युरोप क्षेत्रीय संयोजकमा कृष्ण तिमल्सिना उम्मेद्वारी दिनु हुनेभएको छ । नवौं महाधिवेशनमा युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित
मोतीराम तिमल्सिना, काभ्रे । नेपालमा आलु लगायत वालीहरुको श्रोत वीउको वर्षेनि अभाव हुने गर्दछ । काभ्रे तथा सिन्धुपाल्चोकमा आलु रोपिने मुख्य सिजन मंसीर र पुस महिना हो । आर्थिक वर्ष
मोतीराम तिमल्सिना, काभ्रे । नेकपा एमाले काभ्रेको जिल्ला कमिटी बैठक पार्टी कार्यालय बनेपामा अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पुर्व मन्त्री गोकुल
युवराज श्रेष्ठ, रामेछाप । सत्र वर्षमा आफूले सदियौंदेखि उपभोग गर्दै आएको पुराना धारा र कुवामा मूल फुटेपछि रामेछापका विभिन्न गाउँमा खुसियाली छाएको छ । खडेरीका कारण पूर्णरूपमा सुकेका पुराना पानीका
काठमाडौं । नेपाल शिक्षक महासङ्घको अध्यक्षमा कमला तुलाधर चयन भएपछि नेतृत्व तहमा देखिएको विवाद अन्त्य भएको छ । महासङ्घमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका तर्फबाट अध्यक्ष रहनुभएका बाबुराम थापाको पहलमा सहमित
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणका लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले शनिबार भर्चुअलरूपमा आयोजना गरेको दोस्रो वार्षिक
दमौली । तनहुँको खैरेनीटारदेखि भिमादसम्मको सडक स्तरोन्नति सुरु गरिएको छ । एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले सडक फराकिलो बनाउने काम सुरु गरेको हो । बुधबारदेखि सडक फराकिलो बनाउने काम सुरु
न्युज अफ नेपाल, भक्तपुर । पुल हाउसमा जुवा खेलिरहेको अभियोगमा भक्तपुरको भेलुखेलस्थित एनएस स्नुकरस् पुल हाउसका सञ्चालकसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पुल हाउसमा जुवा खेलिरहेको भन्ने
न्युज अफ नेपाल, भद्रपुर । निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका छन् । झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने फाल्गुनन्द मार्ग निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा
पर्वत। पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै
किमाथाङ्का । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक
न्युज अफ नेपाल,पाल्पा । पाल्पामा स्याल ठानेर भरुवा बन्दुक पड्काउदा आफ्नै छोरालाई लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सुक्रवार वेलुका स्याललाई मार्ने क्रममा वावुले हानेको वन्दुकको
रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको चनौटेस्थित रातोपुल बाढीले बगाएको स्थानमा बेलिब्रिज बन्ने भएको छ । सिंहदरबारमा मङ्गलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची
बनेपा । काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईंस्थानसम्मको पर्यटकीय पदमार्ग निर्माणको काम शुरु गरिएको छ । बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६
वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ । गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने
डोटी । लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने
काठमाडौँ । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटनाका सन्दर्भमा छानविन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । उक्त दुर्घटनाका सन्दर्भमा स्थलगत अध्यन गरी सत्यतथ्य छानविन