अमृत अर्याल, स्याङजा । लगातारको वर्षातका कारण समस्यामा परेका वासिन्दालाई सान्त्वना दिन गल्याङ नगरप्रमुख भुपराज अधिकारी वडा नम्बर ५ सेतीवेणीमा पुग्नुभएको छ । वर्षातले कालीगण्डकी नदिको सतह बढेर समस्यामा परेका
रकिनलाल श्रेष्ठ, काठमाडौ । नर्भिक इन्टरनेसनल हस्पिटलमा अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आईभीएफ एण्ड फर्टिलिटी (टेस्टट्युब बेबी) सेन्टर सञ्चालनमा ल्याएको छ । नर्भिकमा विशेष सुविधासहितको नयाँ भवनमा
नन्दगोपाल क्षेत्री, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा महिला अध्ययन केन्द्रसँगको सहकार्यमा ८१औं योगमाया स्मृति दिवसका अवसरमा ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयक विचार गोष्ठी आयोजना गरिएको छ । आधा भर्चुअल
काठमाडौं, (नेस) । असारको पहिलो दिन गएको बाढी र पहिरोका कारण सडक तथा पुलहरू क्षति भएपछि नेपाली सेनाले राहत सामग्री ढुवानी गरेको छ । जिल्लाको हेलम्बु, पाँचपोखरी, थाङपाल र जुगल
प्रताप बानियाँ, म्याग्दी । गए राती परेको वर्षासँगै आएको बाढीपहिरोका कारण पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन छिस्बाङमा ६ घर विस्थापित भएका छन् । वस्ती नजिकै खहरेखोलामा आएको बाढीले ६ घर
न्युज अफ नेपाल, दार्चुला । दार्चुलामा जेसीबी दुर्घटनामा परी चालकको मृत्यु भएको छ । जिल्लाको अपी हिमाल गाउँपालिका–५ मा पर्ने मकरीगाड तिङलास्थित सुदूरपश्चिम प्रदेश ०१०० क १६०४ नम्बरको जेसिबि दुर्घटना
झापा । विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा
गोरखा । उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता हुनुभएको छ । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्र्पकविहीन भएको जिल्ला
न्युज अफ नेपाल, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ स्थित बाँके खोला नजिकबाट असार २२ गते सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको ५५ क्यू.फिट सालको काठ बरामद गरेको
सप्तरी । सप्तरीको कञ्चनरूपमा आज भएको सडक दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित सडकखण्डअन्तर्गत कञ्चनरुप नगरपालिका–११ बेङ्गरी चोकमा भएको दुर्घटनामा सोही ठाउँकी ४० वर्षीया कौशिल्या चौधरीको घटनास्थलमै
कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पसअन्तर्गतका दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ । इञ्जिनीयरिङ सङ्काय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानून सङ्कायअन्तर्गत ‘स्कूल अफ ल’का उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका
काठमाडौं । एड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्राडा ओरी ओरफसँगको सहकार्यमा ‘निर्णय निर्माण प्रक्रियामा संज्ञानात्मक पक्ष’ विषयक अन्तर सञ्जाल सम्मेलन आयोजना गरेको छ । नेपालका
अमृत अर्याल, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नम्बर ६ का ८० परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण गरेको छ । नगरपालिकाका किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले उन्नत जातका बोका,
किरन धामी, दार्चुला । दुई ठूला राष्ट्र चीन र भारतसँग सिमा जोडिएको दार्चुला जिल्लाको चीनसँगको सिमा तिंकरमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापनाका लागी भवन निर्माण भइरहेको छ । नेपाल
सञ्जय कार्की, रौतहट । लेभल मापन बिनानै पुर्ब पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा सडक कालोपत्रे भैरहेको छ । निर्माणाधिन सडकको लेभल नमिल्दा सबारी साधनको दुर्घटनाको खतरा समेत उतिकै रहेको छ । पुर्ब
पुष्कर बुढाथोकी, भक्तपुर। पछिल्लो समय भक्तपुरको पाइलट बाबा, घ्याम्पेडाँंडा ,रानीकोट क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । सुर्यविनायक नगरपालिका–७ मा अबस्थित यी क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने जाने
बैतडी, (नेस) । जिल्ला अस्पताल बैतडीमा असारभित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको छ । संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश
नेपाल समाचारपत्र, बाँके । बजार पूर्णरूपमा खुलेको छ । निजी सवारीसाधन चलेका छन् । नेपालगन्ज–कोहलपुर भाडाका सवारीसाधन पनि चलेका छन् । कोरोना कहर करिब–करिब सकिएको छ । निर्वाधरूपमा मानिसहरु आ–आफ्ना
काठमाडौं, (नेस) । खेलप्रेमीहरुका लागि महान् उत्सव बनिरहेको युरोकप–२०२० र कोपा अमेरिका कप–२०२० मा सट्टेबाजी गर्ने एउटा गिरोहलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । प्रहरीको लामो अनुसन्धानपछि सट्टेबाजीका लागि राखिएको