मोतीराम तिमल्सिना, काभ्रे । कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्वन्धी जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले विभिन्न संघ संस्थाहरु मार्फत प्राप्त स्वास्थ्य सामाग्रीहरु स्थानीय सरकार मार्फत स्वास्थ्य संस्थालाई उपलब्ध
दमक । स्वतन्त्र युवा अभियान दमक १० ले उज्जल थापाको १०औ पुण्य तिथिमा झापा दमक नगरपालिका वडा न १० मा रहेको जनता निम्न माध्यमिक बिद्यालयको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि
बासुदेव शर्मा, जाजरकोट । जाजरकोट २४ घण्टाको समयमा गरिएको परिक्षणबाट बिहिवार २४ जनालाई कोरोना पुष्टि भएको छ भने १५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन परिक्षणबाट ३३ जनालाई
हेटौंडा, (नेस) । सामान्य ज्वरो आउँदा समयमै सिटामोलसमेत नपाइने मकवानपुरको विकट गाउँपालिकामा कोरोना संक्रमितको उपचारका लागि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । स्थानीय एक व्यक्तिले दानमा दिएको करिब डेढ
काठमाडौं । ट्रान्सरेन्सी इन्टरनेशनल नेपालले आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको बुँदा नं १९९ फिर्ता लिन सरकारसँग माग गरेको छ । सो बुँदामा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा
कृष्णउदास खनाल, वीरगन्ज । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक
दमक । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी
काठमाडौं । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश
भूपराज बस्याल, स्याङ्जा । चीनबाट ल्याइएको कोरोना विरुद्धको भेरोसिल खोपको पहिलो डोज स्याङ्जा जिल्लामा जेष्ठ २८ गते लगाइने भएको छ ।जिल्लाको लागि आएको ३ हजार ५ सय १४ खोप ६२
बासुदेव शर्मा, जाजरकोट । जाजरकोट भेरी नगरपालिका स्वास्थ्य शाखामा पोषण कर्नर स्थापना भएको छ । पोषण सुधारको लागी भेरी नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा हेल्भेटास नेपाल, पोषण सुधारका लागी जागरण परियोजना
अमृत अर्याल, स्याङजा । हेल्थ इन्भारोमेण्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेसनले कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि गल्याङ नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फाउण्डेशनले १००
दयाराम पण्डित, बाजुरा । कोरोना महामारी नियन्त्रण गर्न सहयोग स्वरुप बाजुराका बिभिन्न स्थानीय तहमा साइन नेपाल नामक गैरसरकारी संस्थाले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको हो । जिल्लाको
भूपराज बस्याल, स्याङ्जा । केही स्थानीय तहले पैसा कमाउने समयको रुपमा प्रयोग गरिरहेका बेला स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले खिम थापाले भने जनप्रतिनिधिसंग इच्छाशक्ति भए कोभिड उपचार निशुल्क गर्न सकिने बताउनुभएको छ
सञ्जय कार्की, रौतहट । स्रोत नखुलेको रकम सहित दुई जना भारतीय नागरिक लाई प्रहरीले बुधबार पक्राउ गरेको छ । भारत बाट रौतहटको परोहा आउदै गरेको बी आर ०५ आर ४५२१
भूपराज बस्याल,स्याङ्जा कोरोनाको दोस्राे भेरिएण्टको सक्रियसँगै गरिएको लकडाउनले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको भएपनि अत्यावश्यक सेवाको नाममा खुलेका बैंकहरुले कोरोना जोखिम बढाउने गरेको देखिएको छ । अत्यावश्यक भए सम्बन्धित
विष्णु तिमिल्सिना, बर्दिया । कोभिड १९ को नकारात्मक मानिसहरुमा मात्र नभएर बर्दियाका खाता जैविक मार्गमा रहेका सामुदायिकबनहरुको संयुक्त प्रयासमा संचालित बेल जुस उद्योगमा पनि दुषप्रभाव परेको छ । मधुवन नगरपालिका
हेटौंडा , नेस । हेटौंडा उपमहानगरमा बुधबार विवादका बीच कोरोनाविरुद्ध चिनियाँ भेरोसेल खोप लगाउन थालिएको छ । उपमहानगरका ६२ वर्षदेखि ६४ वर्ष उमेरका नागरिकलाई भेरोसेल खोप लगाउने कार्य हेटौंडामा केही
बैतडी (नेस) । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया थालिएको छ । संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख बजेट प्राप्त भएपछि प्लान्ट
दिलकुमार लिम्बू, ताप्लेजुङ । समुद्र सतहदेखि चार हजार ५ सय मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ फक्ताङलुङ हिमालको फेदीमा भक्तजनहरूको लागि भक्तशाला निर्माण कार्य भइरहेको छ ।सेन्छेई फक्ताङलुङ संरक्षण संवद्र्धन
मोतीराम तिमल्सिना, काभ्रे । काभ्रे सेवा समाज, साउदी अरबले कोभिड–१९ महामारी नियन्त्रणका लागि काभ्रेपलाञ्चोक जिल्लाका लागि १२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।जिल्ला संकट व्यवस्थापन केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण