गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ । गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको
बर्लिन । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी ९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको
धनुषा । धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुइ बालक रहेका छन् । धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै
टंकराज अधिकारी, कास्की । रोटरी क्लब अफ पोखरा न्यूरोडको १२औं पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रवार एक समारोहका विच बर्ष २०२१र०२२ का क्लब अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराईएको क्लबका
मनिषा लामिछाने, स्पेन । गैरआवासीय नेपाली संघ, स्पेनको यहि जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा युरोपका चर्चित पत्रकार दिपेन्द्र गजुरेलले युवा संयोजकमा आफ्नो उम्मेदवारी दिएका छन् । उनी
सञ्जय कार्की, रौतहट । देबाही गोनाही नगरपालिका बिहीबार राती एक दलित विवाहित महिला बलात्कृत भएकी छिन । घरमा कोही नभएको मौका छोपी देबाही गोनाही नगरपालिका–१ का ४० बर्षिय राकेश राउत
काठमाडौं । धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिकामा सुपर आँखुखोला जलविद्युत आयोजना निर्माणाधीन संचालन भइरहेको छ । यो आयोजना गोरक्ष हाइड्रोपावर प्रा.लि.ले बनाइरहेको छ । २५.४ मेगावाटको यो आयोजना निर्माणका क्रममा
दिपेन्द्र गजुरेल , स्पेन । गैरआवासीय नेपाली संघ, स्पेनको क्षेत्रिय सचिव ९म्याड्रिड० पदका लागि शनिसा गुरुङ्गो लोकप्रियता बढे संगै जित सुनिश्चित जस्तै भएको समाजका अगुवाहरु चुनावी अभियानमा बताउने गरेका छन्
ललित सिंह ,बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले गाँजा फडानी गरेको छ । समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्र्तगत शुक्रबार जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गर्ने अभियान थालेको प्रहरीले बझाङको
भूपराज बस्याल, काठमाडौं । आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ ।राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने
नेपाल समाचारपत्र, काठमाडौं । के तपाईं, ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेमा जानकारी लिन चाहनुहुन्छ ? त्यसो हो भने बिहीबारदेखि ट्राफिक प्रहरी महाशाखाले एसएमएसबाटै जानकारी दिने सेवा शुरूवात गरेको छ
न्युज अफ नेपाल, पर्वत । भौतिक सहित सेवा र सुविधामा प्रगति गरिरहेको पर्वत अस्पताललाई लायन्स क्लब अन्तर्राष्ट्रिय कोषको अनुदानमा १ करोड १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरिएको छ
न्युज अफ नेपाल, पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७७/०७८ मा ८९ दशमलव ७ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा गरेका प्रगतिको
न्युज अफ नेपाल, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा गठन गरिएको कोभिड हेल्पडेस्क मकवानपुरले सञ्चालन गरेको पल्पसा आइसोलेसन सेन्टरको सेवा स्थगित गरिएको छ ।
नानीराम नेपाल, सिन्धुपाल्चोक । परमादेशबाट प्रधानमन्त्री नियुिक्तको बिरोधमा एमाले नेता कार्यकर्ताले मसाल जुलुससहित नाराबाजी गरेका छन् । एक सय भन्दा बढिको संख्यामा सहभागी एमाले नेता कार्यकर्ताले बलेफी गाउँपालिका ७ स्थित
मोतीराम तिमल्सिना, काभ्रे । भर्खरै दर्ता भएको रोटरी क्लब अफ काभ्रे भ्याली, रोट-याक्ट क्लव अफ काठमाडौ विश्वविद्यालय मेडिकल स्कुलको संयुक्त आयोजनामा रोटरी क्लव अफ धुलिखेलको सहयोगमा बृक्षारोपण गरिएको छ ।
न्युज अफ नेपाल, ललितपुर । ललितपुरको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदुर्गा भवानी देवी मन्दिरमा सांस्कृतिक बाजागाजासहित बिहिबार गजुर स्थापना गरिएको छ । सो मन्दिर २०७२ को भूकम्पले क्षति पुर्याएको थियो
दिपेन्द्र गजुरेल, स्पेन । गैरआवासीय नेपाली संघ (एनआरएन) को बेल्जियमको अध्यक्ष पदमा उम्मेदवारी दिएकी अनुजा प्रधानले ९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छिन्। नेपालको नवलपरासीमा जन्मिएकी प्रधान बेल्जिमयको एन्र्थोपेनमा बस्दै आएकी
न्युज अफ नेपाल ,काठमाडौं । भारतबाट नेपालकाे बर्दिया गुलरिया नगरपालिकाकाे पशुहाट बजारमा भन्सार छली ल्याएका १६ राँगासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साेही नगरपालिका ११ बस्ने ३३
स्पेन । गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुने निर्वाचनमा महिला उपाध्यक्षको लागि स्पेनको नेपाली समुदायमा लोकप्रीय बनेकी कमल बरालले उम्मेदवारी दिएकी छिन । स्पेनको सुन्दर शहर