काठमाडौं, (नेस) । गोकर्ण रिर्सोट नजिकै तीव्र गतिमा आएको ट्रिपर दुर्घटना हुँदा घरमा सुती रहेका एक दम्पतीको ज्यान गएको छ । सडक नजिकै रहेको अस्थायी टहरामा उक्त ट्रिपर खस्दा नुवाकोटका
काठमाडौं । काठमाडौैँको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँस्थित सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०
यमलाल भुसाल, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाले कृषि उत्पादन लागत घटाउन र उत्पादन बढाउनको लागि प्रविधिको प्रयोगमा अनुदानको नीति अख्तियार गरेको छ । नगरपालिकाले कृषिमा यान्त्रिकिकरणलाई प्रवद्र्धन गर्नुको साथै यान्त्रिकिकरणका
मोतीराम तिमल्सिना, काभ्रे । अविरल परेको बर्षातका कारण विपी राजमार्ग अवरुद्ध हुँदा २१ बर्षिया महिलाले सडकमै बच्चा जन्माउनु भएको छ । जन्मिएको बच्चाको बाबु अस्पस्ट भएकाले महिलाले जन्माएको बच्चा छाडेर
मध्यपुरथिमि । प्रहरीले आफ्नै छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका—८ सुडालस्थित आफ्नै कोठामा परिवारका अरु कोही नभएको
चितवन । पूर्वी चितवनमा आज बिहान एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको व्यक्ति आज बिहान मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । प्रहरी नायब
झापा । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले झापाका नदीहरुमा आज बाढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज बिहान जारी गरेको
फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाबाट एकैवर्षमा पाँचसय जना बढी बसाइँ सरेका छन् । चालू आर्थिक वर्ष २०७७/७८ को यो अवधिसम्ममा कूल पाँच सय ३० जना बसाइँ सरेर अन्यत्र गएका छन्
महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती
काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५६६ जनाको पिसिआर तथा चार
महोत्तरी । विगत चार दिनदेखि महोत्तरीमा मुसलधारे पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी,
झापा । गोर्खा फाउन्डेशन नेपालले आज मेचीनगर नगरपालिकालाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । गोर्खा फाउण्डेशन युके र नेपालको संयुक्त सहयोगमा रु छ लाख बराबरको असिक्जन
नवलपुर । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले
नेपाल समाचारपत्र, जाजरकोट । जाजरकोटमा बजार अनुगमण तीव्ररूपमा भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्याालयको आयोजनामा गरिएको बजार अनुगमणका क्रममा ठूलो परिमाणमा म्याद नाघेका खाद्यय वस्तु नष्ट गरी
वासुदेव शर्मा, जाजरकोट । जाजरकोट भेरी नगरपालिकाले गर्भवती आमाको निशुल्क भिडियो एक्सरे गरेको छ । नगर प्रमुख स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत नगर स्वास्थ्य शाखाले भेरी नगरपालिका ११ र १३ वडामा गर्भवती
बुटवल, (नेस) । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका प्रमुख सडक तथा चोकमा निःशुल्क कोरोना संक्रमण परीक्षण शुरू गरेको छ । लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले
हेटौंडा, (नेस) । वागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री केशवराज पाण्डेले सिन्धुपाल्चोकमा असार एक गतेको बाढीपहिरोले दुई सय ९३ घरपरिवार विस्थापित र चार सय ९४ घरपरिवार जोखिममा परेको जानकारी
पुष्कर बुढाथोकी, भक्तपुर । स्थानीय बासिन्दाबीचकै विवादका कारण मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्गस्थित सडकको अवस्था कन्तबिजोग बनेको छ । सात सय मिटर उक्त सडक कालोपत्रे गर्नका लागि नगरपालिकाले ६०
मिला दरै, तनहुँ । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तनहुँमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । पहिरोमा पुरिएर बन्दीपुर गाउँपालिका–३ तामुङका ७० वर्षीया
टंकराज अधिकारी, कास्की । किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाख्रा वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाको आयोजना गरिएको बाख्रा पकेट क्षेत्रमा लागत साझेदारीमा बाख्रा बितरणका