मोतीराम तिमल्सिना, काभ्रे । २०७४ भाद्र ९ गते अज्ञात समुहबाट हत्या गरिएका नेकपा एमालेका नेता एवं धुलिखेल नगरपालिका वडा नम्वर २ का अध्यक्ष राजन कोईरालाको चौथो स्मृति दिवस तथा बार्षिक
हेटौंडा, । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आतिथ्यतामा केन्द्रीय समितिको बैठक मकवानपुरको दामनमा सुरु भएको छ । पत्रकार महासंघको निर्वाचनपछि पहिलोपटक भौतिक उपस्थितिमा दामनमा बैठक शुरु भएको हो । ३
हेटौंडा, । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा–३, दोबाटोस्थित सडकखण्डमा प्रहरीले डाँडाखर्कबाट शिखरकोटतर्फ जाँदै गरेको मिनीट्रकबाट गाँजा बरामद गरेको छ । ना ७ ख ७६६४ नम्बर मिनीट्रक चेक गर्दा उक्त मिनीट्रकमा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुबाट ठोकर्पा हुँदै काठमाडौ जाँदै गरेको यात्रुबस सुनकोसी गाउँपालिका ३ कालिकाको छापमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुधबार मध्यान्न ३ ख ८०३० नम्बरको
राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा( एकीकृत समाजवादी) का नेताहरु दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएक छन् । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका
ऋर्जुन बोहरा, सिमकोट । हिन्दु,र बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण तिर्थस्थल कैलास मानसरोवरको दूर दर्शनका लागि सद्गुरु बुधबार हुम्ला आउने भएका छन । हुम्लाको नाम्खा गाउँपालिका वडानं ६को लिमीको लाप्चाबाटै कैलास दर्शनको
काठमाडौं । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र
बुटवल । भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे र राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय
न्युज अफ नेपाल, भद्रपुर । झापा पूर्वीनाकाबाट मुसुरो दालको निर्यात चारवर्ष यता क्रमस ओरालो लाग्दैं आएको छ । सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पनि
कावासोती । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राहीलाई समस्या भएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुरु गरेको जानकारी दिनुभयो
सञ्जय कार्की , रौतहट । निर्दोष पत्रकारलाई लागुऔषधमा फसाएको आरोप लागेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिध्दि बिक्रम शाह लाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएकोे छ । काठमाण्डौ तानिएका
हेटौंडा, (नेस) । रसुवास्थित प्रसिद्ध धार्मिकस्थल गोसाईंकुण्ड दर्शनका लागि गएका १ भक्तजनको उद्धार गरिएको छ ।दर्शन गर्न जाने क्रममा अचानक लेक लागेर बिरामी भएपश्चात् जिल्ला प्रहरी कार्यालय, रसुवाबाट खटिएको टोलीले
तनहुँ । गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन् । नदी कटानका कारण पाटन र तल्लो पाटन
बैतडी । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट
बैतडी, (नेस) । महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता रहेका दार्चुला व्यासका जयसिंह धामीको खोजीकार्य बैतडीमा पनि चलिरहेको छ । गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलंगा आउने
पर्वत, (नेस) । पर्वत जिल्लामा ३४ हजार ३ सय ३९ बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । १ लाख ५७ हजार ८ सय २६ जनसंख्या रहेको भए पनि हालसम्म जम्मा ३४
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको
जाजरकोट, (नेस) । जाजरकोट माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएलका जिल्ला अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलका जिल्ला