न्युज अफ नेपाल ,काठमाडौं । अफगानिस्तानमा इस्लामिक सशस्त्र समूह तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमाचौकी आफ्नो कब्जामा लिएको छ । सीमाचौकी कब्जामा लिएर आफ्नो झण्डा फहराएको तस्बिर र भिडियो
एजेन्सी । इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित भएको छ ।राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसद्मा पेस गरेर पारित गराउनु पर्ने व्यवस्थाअनुसार नामावली पेस गरिएको थियो । राष्ट्रपति इब्राहिम रायसीले
काठमाडौ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तिलकबहादुर रानाभाट लगायतका व्यक्तिले ठगी गरेको सहस्य सार्वजनिक भएको छ । नेटम्याक्स टेक्नोलोजीका संचालक समेत रहेका रानभाट
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत सञ्चारकर्मीका लागि साइनो नेपाल मिडिया सोसाइटीले मास्क उपलब्ध गराएको छ ।राससका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक सिद्धराज राईलाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेल र
मोरङ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताउनुभएको छ ।विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलहरुबीच आपसी
राँझा । बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको
बासुदेव शर्मा, जाजरकोट । जाजरकोटमा अबैध हतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नलगाड नगरपालिका ८ मैदे अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले ३३ बर्षिय बिर बहादुर पुनलाई
दयाराम पण्डित, बाजुरा । बाजुरामा हालसम्म ३३ हजारले कोरोनाबिरुद्ध खोप लगाएको तथ्याङ्क सार्वजिक भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले आयोजना गरेको कार्यालय प्रमुखकको बैठकमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख
राजविराज, (नेस) । सप्तरीमा सरकारी कागजात, छाप र नागरिकता किर्ते गरेको आरोपमा एक जना वडा सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–२ का वडा सचिव विनोद ठाकुर छन्
दार्चुला, (नेस) । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारीअनुसार धौलीगंगा जलविद्युत्
नेपाल समाचारपत्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरेअनुसार लोकसेवा आयोगको बढुवा समितिको सिफारिसमा मन्त्रिपरिषद्बाट ११औं तहमा बढुवा हुनुुभएका डा. प्रकाशप्रसाद शाहको एक सातामा हुनुपर्ने पदस्थापना पाँच महिना बितिसक्दासमेत
इलाम, (नेस) । बुधबार मात्र जिल्लामा चार जनाको मृत्यु भएकोमा बिहीबार फेरि दुई जनाले ज्यान गुमाएका छन् । बिहीबार एक जना वडा सदस्य र एक जना व्यवसायीको कोरोनाले ज्यान लिएको
अर्जुन बोहरा, हुम्ला । हुम्लाको लिमीको लाप्चा नजिकै रहेको कैलाश–मानसरोवर दर्शनका लागि सदगुरु (जग्गी वासुदेव) ले मोटरसाइकलबाट बिहीबारदेखि यात्रा शुरू गर्नुहुने भएको छ । हुम्लाको विमानस्थल सिमकोटमा बुधबार अपराह्न २
नेपाल समाचारपत्र, बैतडी । नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसको १४औं महाधिवेशन नजिक आइरहेका बेला जिल्लाका १० वटै स्थानीय तहमा प्रशिक्षण
मोतीराम तिमल्सिना, काभ्रे । २०७४ भाद्र ९ गते अज्ञात समुहबाट हत्या गरिएका नेकपा एमालेका नेता एवं धुलिखेल नगरपालिका वडा नम्वर २ का अध्यक्ष राजन कोईरालाको चौथो स्मृति दिवस तथा बार्षिक
हेटौंडा, । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आतिथ्यतामा केन्द्रीय समितिको बैठक मकवानपुरको दामनमा सुरु भएको छ । पत्रकार महासंघको निर्वाचनपछि पहिलोपटक भौतिक उपस्थितिमा दामनमा बैठक शुरु भएको हो । ३
हेटौंडा, । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा–३, दोबाटोस्थित सडकखण्डमा प्रहरीले डाँडाखर्कबाट शिखरकोटतर्फ जाँदै गरेको मिनीट्रकबाट गाँजा बरामद गरेको छ । ना ७ ख ७६६४ नम्बर मिनीट्रक चेक गर्दा उक्त मिनीट्रकमा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुबाट ठोकर्पा हुँदै काठमाडौ जाँदै गरेको यात्रुबस सुनकोसी गाउँपालिका ३ कालिकाको छापमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुधबार मध्यान्न ३ ख ८०३० नम्बरको
राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा( एकीकृत समाजवादी) का नेताहरु दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएक छन् । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका