काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै
पुष्कर बुढाथोकी, भक्तपुर । तिहार नजिकिए पछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर दिपावलीका लागि चाहिने माटाका पाला बनाउन भ्याई नभ्याई भएको छ । माग अनुसारको पाला बनाउन
मोतीराम तिमल्सिना, धुलिखेल । धुलिखेल ७ का शुशिलकुमार ब्याञ्जु र उहाँको श्रीमती अन्जना माकजु श्रेष्ठले राजधानी काठमाडौमा ३० वर्ष जुत्ताको होलसेल ब्यापार गर्नु भयो । धुलिखेल पर्यटकिय शहरको रुपमा विकास
न्युज अफ नोपल, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित नाचिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा देखिए अनुसार उनी हसिँलो मुदका साथ परिवारसँग नाच्दै रमाइरहेका छन्
न्युज अफ नेपाल, काठमाडौँ । अचेल युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्मको जमघटस्थल बनेको छ काठमाडौँ दरवार स्क्वायर । दिनमा होस् वा रातमा, कुनै पनि उमेर वर्गको आकर्षण केन्द्र बनेको छ यस
काठमाडौं, (नेस) । पाँचथर फिदिम नगरपालिका–४ सखरखण्डेमा को१ख ३८६५ नम्बरको बस सडकबाट २० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा बसमा सवार चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा
किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ । मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु भएकामध्ये तीन जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–६
काठमाडौं । नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक
बागलुङ । मानवसेवा आश्रमले आइतबार २ जना सडक बालबालिकाको उद्धार गरेको छ । लामो समयदेखि बागलुङ जिल्लाको बजार क्षेत्रमा बसोबास गर्दै आइरहेका अन्दाजी ३ र ४ बर्षका बालबालिकाको उद्धार गरिएको
काठमाडौं । नेकपाएमालेले विरामीलाई नै त्रसितपार्नेगरी अस्पतालमै वडा अधिवेशन सम्पन्न गरेको छ। काठमाडौं तारकेश्वर नगर पालिकाकोको एक मात्रनगर अस्पताल साङ्लामा नेकपाएमालेले वडा नम्बर १ कोअधिवेशन सम्पन्न गरेको हो। उपमेयर भवानी
हरिहर नेपाल, विराटनगर । विपक्षी गठबन्धनमा खटपट र असन्तुष्टिले एमाले नेतृत्वको प्रदेश १ को सरकारको आयु लम्बिएको छ । विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै अड्को
नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाले पहिलो चरणअन्तर्गत हिजो र आज गरेर आफ्नो क्षेत्रका करीब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । आइतबार कामपाका
काठमाडौं, (नेस) । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बाढी पहिरो प्रभावितलाई तत्काल राहत र आवास निर्माणका लागि सरकारले घोषणा गरेको सहयोग रकम यथाशीघ्र उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । असोज
काठमाडौं, (नेस) । सुदूर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्याएको जन, धन र पूर्वाधार क्षति पुर्याएको सन्दर्भमा अर्थमन्त्री जनार्दन शर्माले बेलायतको सहयोग खोज्नुभएको छ ।
काठमाडौं, (नेस)। चन्द्रागिरि नगरपालिकामा १ अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंकको १ अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको
दोलखा । सरकारले दोलखामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)लाई प्राथमिकताका साथ अघि बढाउने भएको छ । फिल्म सिटीको पछिल्लो अवस्था बुझ्न सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल नेतृत्वको
काठमाडौं । एक महिलालाई बेल्जियमा काम लगाईदिन्छु भन्दै बैंकक पुर्याबई बेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका(४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्कालाई काठमाडौं सिनामंगलबाट बिहीबार प्रहरीले पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-९ गैरीगाउँबाट ९ सय ७० ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका
कास्की । विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई