नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार पहिलो भएका छन् ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई अपरिपक्व काम गरेको भन्दै राष्ट्रिय टिमको कप्तानी छिनेको छ । कप्तान मल्लका साथै उपकप्तान दीपेन्द्रसिंह ऐरीको पद पनि खोसिएको छ ।
विवाहित महिलाका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धामा २४ महिलाबीच भिडन्त हुने भएको छ ।
गायिका विद्या तिवारी फिल्मी, आधुनिक, पपजस्ता विभिन्न विधाका एकसे एक गीत गाएर स्थापित नाम बनेकी छिन् । करिब एक दशकदेखि गीत संगीतको क्षेत्रमा सक्रिय हेटौंडाकी उनले दर्जनौं गीत बजारमा ल्याएर
इस्लामावाद,पाकिस्तान । कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच बर्षभन्दाअघि मृत्यु हुनेगरेको पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले बताउनुभएको छ । पाकिस्तानमा सूक्ष्म पोषक
काठमाडौँ । विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनःपूर्ति ‘प्याकेज’ घोषणा गरेको छ
राँझा । बाँकेका स्थानीय तहले निर्माणाधीन योजना समयमै सम्पन्न गराउन सक्रियता देखाएका छन् । स्थानीय तहमा सञ्चालित तथा निर्माणाधीन योजना समयावधिमै सम्पन्न गराउन अनुगमनमा तीव्रता दिएका छन् । दैनिकजसो योजना
मान्म । कालीकोटमा १८ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको छ । यहाँका १२ देखि १७ वर्ष उमेर समूहका १८ हजार १६७ बालबालिकालाई पहिलो मात्राको कोरोना भाइरसविरुद्धको
काठमाडौँ । कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक
सान्टो डोमिङ्गो, डोमिनिकन रिपब्लिके । डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव माग्नु भएको छ ।
काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली पश्चिमी खाडलका कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय
रसुवा, (नेस) । आगलागी पीडितलाई राहतस्वरूप जिल्ला प्रशासन कार्यालय रसुवाले मंगलबार घटनास्थल पुगी १५ हजार नगद वितरण गरेको छ । गोसाइँकुण्ड गाउँपालिका–३ खाङजिममा गत आइतबार साँझ ७ बजे करेन्ट सर्ट
न्युयोर्क, (एजेन्सी) । हालै जर्नल नेचर एजिंगमा प्रकाशित स्वास्थ्यसम्बन्धी गरिएको अध्ययन अनुसन्धान प्रतिवेदनमा अमेरिकाको युनिभर्सिटी अफ क्लेभल्यान्डका अनुसन्धानकर्ताहरूले स्मरण शक्ति गुमाउने रोग अल्जाइमरबाट जोगिनका लागि भियाग्रा ब्रान्ड नाममा बेचिने औषधि
इन्डिया न्युज नेटवर्क । पश्चिम एसिया र चार देशका परियोजनाहरूमा भारत, इजरायल, युएई र अमेरिकाले सहकार्य गर्ने बताएका छन् । विश्वव्यापी हितका निम्ति यी चार मुलुकले प्रविधि, सीप, वित्त र
इन्डिया न्युज नेटवर्क । भारत र बेलायत बीच सोमबार अन्तरिक्ष प्राथमिकता, द्विपक्षीय सहयोगको सम्भावना तथा बाह्य अन्तरिक्ष क्षेत्रबारे छलफल भएको छ । यस छलफलमा भारतीय पक्षबाट विदेश मन्त्रालय र अन्तरिक्ष
वर्लिन, (एजेन्सी) । जर्मनीको पूर्वी राज्य साक्सोनीको प्रहरीले प्रधानमन्त्री माइकल क्रेत्सचमरविरुद्ध बुधबार आएको मृत्यु धम्कीलाई लिएर विभिन्न स्थानमा छापा मार्दै शंकास्पद व्यक्तिहरूलाई गिरप्mतार गरेको छ । कोरोना भाइरसको विरुद्ध बनाइएको
कठमाडौं, (नेस) । ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपियाँ) ऋण लिने भएको छ । बुधबार ग्लोबल आइएमई बैंकका प्रमुख
काठमाडौं, (नेस) । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव शून्य ५
काठमाडौं, (नेस) । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ५ प्रतिशतले कमी आई ३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण