काठमाडौँ। बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ । विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको
काठमाडौँ। एउटा विषयमा भर्ना गरी अर्को विषयमा जाँच लिन थालेपछि नर्सिङ क्याम्पस महाराजगन्जका विद्यार्थीहरु आन्दोलित भएका छन् । क्याम्पसमा अध्ययनरत करिब ४०० विद्यार्थीहरुले कक्षा र क्लिनिकल ड्युटी छाडेर आन्दोलनमा उत्रिएका
उदयपुर । त्रियुगा नगरपालिका १०नम्बर वडा कार्यालयले शुक्रवार स्थानीय जनताको आयआर्जनका लागि १ हजार ८ सय २७ परिवारलाई टाेल विकास संस्था मार्फत छ प्रकारका तरकारीको बिउ वितरण गरेको छ ।
काठमाडौँ। टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परमा ठोक्किँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ । विहीबार बिहान
काठमाडौं । नेपाल ओलम्पिक कमिटीले नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको स्वागतमा शुक्रबार विशेष कार्यक्रम गरेको छ । कमिटीका प्रमुख पदाधिकारी तथा विभिन्न संघका अध्यक्षहरूले मन्त्री श्रेष्ठको कार्यकालको सफलताको
काठमाडौँ। थुप्रै कविता संग्रह प्रकाशित गरिसकेका कवि एवं पत्रकार ठाकुर बेलवासेलाई साहित्यिक पत्रकार संघले व्यथित काव्य सम्मान– २०८० प्रदान गर्ने भएको छ । अर्घाखाँची स्थायी घर भएका कवि बेलवासेको सागरको
काठमाडौँ। काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ग २ ख १६ ४७ नम्बरका बस चालक तनहुँको व्यास
ललितपुर। ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। नेपालको सांस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको सो भवनको शुक्रबार उद्घाटन
धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रवार एकैदिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले शुक्रवार (आज) १४१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा सात जनामा कोेरोना संक्रमण
काठमाडौं । नेपाली समाजमा अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूप्रति सोचाइ र व्याख्या साँघुरो भएकाले मिडियाले यसबारेमा शसक्त रुपमा आवाज उठाइदिन अभियन्ताहरुले माग गरेका छन् । क्याम्पेन फर चेन्ज नामक संस्थाले शुक्रवार
धरान। प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरानउपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बिपिन रेग्मीले
काठमाडौँ। बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिएपश्चात विदेश नपठाई सम्पर्क विहीन हुनेहरूलाई प्रहरीले पक्राउ गरेको छ। चैत ९ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले समाजवादी मोर्चा बनाउने सोचले नयाँ सत्ता समीकरण नगरेको बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले भक्तपुरमा आयोजना गरेको वाग्मतीका पार्टी अध्यक्ष
पर्सा । जिल्लाको वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट अवैध लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन्। प्रहरीले करीब १२ किलो २४० ग्रामसहित चरेशसहित भारतको बिमान थाना जमुवजारी ग्राम डुमरा
धादिङ । सरकाररी निकायले पीडितका लागि सहयोग नगर्दा गजुरी गाउँपालिका वडा नम्बर २ चामबास बाह्रबिसेका पहिरो पीडितको बिचल्ली भएको छ । गजुरी गाउँपालिका वडा नम्बर २ चामबास बाह्रबिसेका स्थानीयबासी पहिरोबाट
एजेन्सी । इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप छ जनासहित कूल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् । वेपत्ताहरूलाई जीवित भेट्ने अवस्था क्षीण बन्दै
स्याङ्जा। स्याङ्जाको कुल जनसंख्या मध्ये साढे दुई प्रतिशत भन्दा बढी नागरिक अपाङ्गता भएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लाको कुल जनसंख्या २ लाख ५३ हजार २४ मध्ये २ दशमलब ६
नवलपरासी पश्चिम । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा
काठमाडौँ। अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ । पोखरा जान लागेकी एक
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला एक लाख