कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० आयोजना गरिने भएको छ। कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा
अभिनेताद्वय बुद्धि तामाङ र मुकुन भुसालले काभ्रेको भकुण्डेबेसीका फिल्ममा चासो राख्ने विद्यार्थीलाई फिल्मबारे पढाउने भएका छन्। आगामी शनिबार नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा यी दुई अभिनेता त्यहाँका विद्यार्थीलाई फिल्मका विविध विषयमा पढाउने
तामाङ जातिको लोपोन्मुख भाषा, लिपि, भेषभूषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यसहित निर्माणाधीन फिल्म चारदामको शुभ मुहूर्त गरिएको छ। हालै इटहरीको जनता बस्तीमा अवस्थित टासी छोइलिङ गुम्बामा
नेपालीसँगै हिन्दी भाषामा डबिङ गरेर देश बाहिरसमेत रिलिज गरिने फिल्म परस्त्रीको हिन्दी डब गीत रिलिज गरिएको छ। आगामीअसार १५ गते रिलिजमा आउने फिल्मको होनाथाजो होने लगा बोलको गीत रिलिज गरिएको
६ दशक लामो इतिहास बोकेको फिल्म क्षेत्रलाई सरकारले दुई वर्ष अघि नै उद्योगको मान्यता दिए पनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भने यो क्षेत्रले पाउन सकेको छैन। नेपालमा
अभिनेता सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्म परस्त्रीको पहिलो गीत बिहीबार सार्वजनिक गरिएको छ। आगामी असार १५ गतेबाट अल नेपाल रिलिज हुने फिल्मको माया बस्यो तिमीस“ग बोलको गीत सार्वजनिक गरिएको
आगामी असार १३ देखि १५ गतेसम्म राजधानीमा पाँचौं संस्करणको पिम नेपाल चलचित्र महोत्सव हुने भएको छ। महोत्सवमा नेपालमा बोलिने विभिन्न भाषामा बनेका फिल्म, वृत्तचित्र र लघु फिल्मले सहभागिता जनाउन सक्नेछन्।
नेपाल सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेट विदेशी फिल्मको पक्षमा भएको भन्दै फिल्म सम्बद्ध संघ संस्था र व्यक्तित्वले आपत्ति जनाएका छन्। नेपाल चलचित्र निर्माता संघले बुधबार एक
फिल्म निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापालाई पितृशोक परेको छ। उनका पिता विष्णुबहादुर थापाको ७८ वर्षको उमेरमा बुधबार बिहान ६ बजे इन्द्रायणीस्थित निजी निवासमा निधन भएको हो। लामो समयदेखि दम
आगामी जेठ २६ गते अल नेपाल रिलिज हुने फिल्म नीरफूल मौलिक स्वादमा बनेको अभिनेता दयाहाध्र राईले बताएका छन्। नेपाल टेलिभिजनका महाप्रबन्धक तथा पत्रकार एवं साहित्यकार पूmलमान वलद्वारा निर्देशित पछिल्लो फिल्मबारे
वी विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा राजधानीमा हालै सम्पन्न मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३ मा टिम डुलुवाको द नर्थेन वालले नगद पाँच लाखसहित वेस्ट भिडियो
समग्र मुलुकको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँ बराबरको बजेट घोषणा गरेको सरकारले नेपाली फिल्म र कला क्षेत्रलाई सधैंझैँ यस वर्ष पनि सामान्यरुपमा सम्बोधन गरेको छ। बुधबार संसदमा
बाबु साहेब बलामीको निर्देशनमा निर्माणाधीन फिल्म देववाणीको छायांकन शुरु भएको छ। बाराको सिमरामा फिल्मको क्लाईमेक्स दृश्यबाट छायांकन शुरु गरिएको हो। फिल्मको क्लाइमेक्सको एक्सन दृश्यमा श्री श्रेष्ठको द्वन्द्व छ। क्लाइमेक्स दृश्यमा
चलचित्र गाउँदेखि विश्वसम्म भन्ने नाराका साथ अमेरिकामा हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण आगामी अगस्ट १२ तारिखमा न्युयोर्कमा हुने भएको छ। अवार्डको छैटौं संस्करणको होस्ट अर्गनाइजर डिझम्स युनिभर्सल
आप्mनो जमानकी हिट नायिका विपना थापालाई युग नायिकाको उपाधिबाट सम्मान गरिएको छ। टच इन्टरटेन्मेन्ट एन्ड स्पर्श फिल्म्स्, पेजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेज्मेन्टद्वारा शनिबार राजधानीमा सम्पन्न तेस्रो स्पर्श म्युजिक
नायिका अदिती बुढाथोकी भारतमा समेत आफ्नो अभिनय यात्रामा सक्रिय छिन्। करियरको दोस्रो फिल्म बाबरीपछि अहिले भारतमै रहेकी अदितीले म्युजिक भिडियोसँगै वेब सिरिजका काम गरिरहेकी छन्। यसै क्रममा म्युजिक वेब सिरिज
ग्रेटर नेपाल महाअभियानद्वारा राजधानीमा आयोजित कार्यक्रममा अभिनेता, निर्माता तथा निर्देशक नवल खड्कालाई सम्मान गरेको छ। अभियानले शान्तिवाटिकामा गरेको भ्रष्टाचारविरुद्वको सभामा खड्कालाई देशभक्त नायक भन्दै एक लाख ५० हजार रुपियाँसहित सम्मान
काठमाडौं । एक समयकी नेपाली फिल्मकी सफल अभिनेत्री विपना थापालाई ‘यूग नायिका’को उपाधि प्रदान गरिएको छ । काठमाडाैँमा शनिबार आयोजित तेस्रो संस्करणको स्पर्स म्यूजिक भिडियो अवार्ड २०२३ मा विपनालाई यो
नेपाल र भारतका फिल्म, संगीत, पत्रकारिता, पर्यटन, खेलकुदजस्ता क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भारतको क्याप्टिभेटिङ क्रिएसन अवार्ड्सको छैटौं संस्करण आगामी जेठ २१ गते काठमाडौंमा हुने
दीपेन्द्र लामाको लेखन र निर्देशनमा निर्माणाधीन फिल्म नाँगो गाउँको छायांकन ३३ दिनमा सकिएको छ। निर्देशक लामाले ३३ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको र अब पोस्ट प्रोडक्सनमा लाग्ने बताएका छन्। यो