शनिबारदेखि चीनको हेनान प्रान्तमा शुरू भएको बोआओ मञ्चको वार्षिक सम्मेलनमा अतिथिका रूपमा सहभागी हुन बिहीबार त्यता प्रस्थान गर्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । विशेष
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीआओ फोरमको सम्मेलनमा भाग लिन हिजो राति चीन प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्रीको यस भ्रमणमा चीनसँग कुनै पनि सम्झौता नहुने बताइएको छ। तर दुई वर्षदेखि बन्द रहेको
सरकारले नियम–कानुनभन्दा पनि दलीय स्वार्थमा लागेर गरेको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको छ । दलीय र व्यक्तिगत स्वार्थबाट प्रेरित भई डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय
सरकारले आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरे पनि प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन । आचारसंहिता विपरीत सरकारले गतिविधि गर्दा पनि रोक्नको लागि
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बिहीबार छिमेकी मुलुक चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । यही मार्च २३ देखि २६ सम्म चीनको हेनान प्रान्तमा हुन लागेको बोआओ फोरमको सम्मेलनमा उहाँ जाने बताइए
सत्ता साझेदार दल राप्रपाले धर्मनिरपेक्षताको खारेजी र हिन्दुराज्य कायम गरिनुपर्ने भन्दै संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराउने भएको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराज्य र राजतन्त्रसम्बन्धी कुरालाई हटाइदिएपछि अहिले
आफूलाई ‘सुरक्षा थ्रेट’ बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र साकार दाहाल ‘प्रकाश’ले आधुनिक हतियार खरिद गरेको पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई २२ बोरको अत्याधुनिक
रेमिट्यान्स आयको उत्पादनशील उपयोगका विषयमा निकै चर्चा–बहसहरू हुने गरे पनि हालसम्म यस सन्दर्भमा सरकारले ठोस कदम चाल्न सकको देखिँदैन । रेमिट्यान्सबाट प्राप्त आयको अधिकांश हिस्सा गैरउत्पादन क्षेत्रमा खर्च भइरहेको छ
सरकारले स्थनीय तहमा नयाँ संरचनाअनुसार काम गर्न निर्देशन दिएसँगै आमसर्वसाधारणको काम प्रभावित भएको छ । राजपत्रमा प्रकाशित ७ सय ४४ वटा स्थानीय तहको संरचना भएसँगै गाभिएका स्थानीय निकायका सर्वसाधारण दैनिक
राजधानी काठमाडौं धूलो र धुवाँको कारण अस्तव्यस्त बनेको छ । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको खानेपानी पाइप विस्तारको काम आदिले राजधानीका अधिकांश सडक धुलाम्मे भएका छन् । सडक विस्तार गर्ने
तराई–मधेसमा केही तनावको वातावरण देखिएपछि राजधानीमा अहिले कृत्रिम अभावको अवस्था सिर्जना गर्न खोजिएको पाइएको छ । सरकारी निकायहरूले बजारमा पर्याप्त उपभोग्य सामग्री भएको बताए पनि व्यवहारमा भने त्यस्तो पाइएको छैन
बागमती सफाइ अभियानले दुई सय हप्ता पार गरिसकेको छ । दुई सय हप्तालाई भव्य बनाउन लामो समयदेखि प्रचारप्रसारसमेत गरिएको थियो । बागमती नेपालीहरूको सभ्यताको प्रतिक पनि हो । अहिले बागमती
नेपाल–भारत सीमावर्ती क्षेत्र कञ्चनपुरको आनन्दबजारमा बिहीबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट स्थानीय बासिन्दा गोविन्द गौतमको मृत्यु भएपछि अझै सो क्षेत्र अशान्त बनेको छ। बिहीबारदेखि अशान्त बनेको सो
तराई मधेसमा हिंसात्मक घटना बढिरहेको र राजनीतिक दलहरुबीच पनि बेमेल भइरहेकाले विशेष गरी राजधानीमा पेट्रोलियम पदार्थसहित उपभोग्य सामग्रीको अभाव सृजना हुन लागेको छ । पेट्रोल पम्पहरुमा सवारीसाधनको लाइन देखिन लागेको
स्थानीय निकायको निर्वाचन आगामी वैशाख ३१ गते घोषणा गरिए पनि विभिन्न बहानामा बिथोल्न र टार्न खोजिएको आभास भएको छ । सप्तरी घटना देखाएर मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै एकथरी
लोकतन्त्रमा राजनीतिक दलहरुले देशको जुनसकै क्षेत्रमा गएर पनि आफ्ना कार्यक्रम सञ्चालन गर्न पाउने अधिकार संविधानमा नै व्यवस्था गरिएको छ । एमालेले शुरु गरेको मेची–महाकाली अभियानमा मधेसी मोर्चाले अवरोध गर्नु लोकतान्त्रिक
दुई दशकअघिदेखि हुन नसकिरहेको स्थानीय तहको चुनावको तिथी घोषणा भइसकेको छ । तर, त्यो चुनावको बारेमा अहिले सकारात्मक र नकारात्मक टिप्पणी पनि आइरहेका छन् । जनताको अभिमत लिन जाने कुरामा
संविधान कार्यान्वयन र राष्ट्रिय एकताको नारासहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली अभियान शुरु गरेर राष्ट्रिय एकताको सन्देश दिन खोजेको छ । एमालेमाथि लागेको मधेस विरोधी आक्षेपलाई चिर्ने कोशिश यो
करिव १४ खर्ब रुपियाँबराबरको लगानी प्रतिबद्धताका साथ ‘नेपाल लगानी सम्मेलन–२०१७ सम्पन्न भएको छ । छिमेकी मुलुक चीन र भारतसहित बंगलादेश, जापान, बेलायत, श्रीलंकासहित नेपालका लगानीकर्ताले यस्तो लगानीको प्रतिबद्धता व्यक्त गरेका
एउटै उपचारका लागि प्रयोग हुने फरक–फरक कम्पनीका औषधिमा पसलैपिच्छे फरक–फरक मूल्य तिर्नुपर्दा औषधि सेवनकर्ताहरू मारमा परेको सरोकारवालाहरूले बताएका छन् । राज्यले अधिकतम खुद्रा मूल्य तोकेका औषधिहरूमा मूल्यको समस्या नभए पनि