काठमाडौं, (नेस) बजारमा नक्कली गुट्खा र सूर्ती छ्याप्छ्र्याप्ती रुपमा भेटिन थालेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा नक्कली सूर्ती र गुट्खा उत्पादन गर्ने कारखाना नै
नेपाल समाचारपत्र काठमाडौं नेपालमा रहेको ऊर्जा संकट समाधान गर्न भन्दै गत आर्थिक वर्ष २०७४÷७५ मा मात्र नेपाल विद्युत् प्राधिकरणले १९ अर्ब बराबरको करिब ५ सय मेगावाट विद्युत् भारत बाट आयात
नेपाल समाचारपत्र हेटौंडा ‘बुबाले (टिस्टुङ) मा ५ रुपियाँमा बेचेको खुर्सानी (काठमाडौं) मा छोराले ५० रुपियाँमा किन्नुपर्छ। ६० किलोमिटर दूरीमा सामान ल्याउँदा यत्रो मूल्य फरक हुनु नै लुट हो। अझ अनुगमन
रामधन राई, खोटाङ । खोटाङको दिक्तेलबजारमा डेढ करोड रुपैंयाँ लगानीमा बेकरी उद्योग सञ्चालन गरिएको छ । एक करोड ४० लाख रुपैंयाँ लगनीमा स्थानीय ५० जना उद्यमीले सिद्धलक्ष्मी बेकरी उद्योग सञ्चालन
नेपाल समाचारपत्र विराटनगर भारतको नेश्ले इण्डिया कम्पनीले उत्पादन गरेको ‘माइलो’ इनर्जी ड्रिंक पिउँदा विराटनगरको एक स्कुलका दर्जन बढी विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ। इनर्जी ड्रिंक पिएका कयौं विद्यार्थीमा वान्ता र
नेपाल समाचारपत्र काठमाडौं सिटिजन्स बैंक इन्टरनेसनलले राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ। बैंकले आफ्नो ब्रान्ड प्रवद्र्धनका लागि मल्ललाई एक वर्षका लागि अनुबन्ध गरेको हो। सिटिजन्स
देशभर मूल्यमा समायोजन गर्न इलाम दुग्ध सहकारीको पन्ध्र दिने अल्टिमेटम गणेश घिमिरे, इलाम । दुग्ध बिकास संस्था (डिडिसि) ले चितवन र मकवानपुरमा मात्र दुधको मूल्य बढाएपछि इलामका दुग्ध किसानहरु रुष्ट
नेपाल समाचारपत्र काठमाडौं नेपाल टेलिकमले गत आर्थिक वर्षमा ४५ अर्ब ५६ करोड ५८ लाख रुपियाँ आए गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २ दशमलव १९ प्रतिशतले बढी हो।
हेटौंडा, (नेस) किसानले उत्पादन गरेको दूधको मूल्य घटाइएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघको आह्वानमा देशव्यापीरूपमा किसान आन्दोलनमा उत्रिने भएका छन्। देशभरका किसानले साउन २८ गते जिल्लामा आन्दोलन कमिटी गठन गर्ने,
नेपाल समाचारपत्र काठमाडौं नेपाल र म्यानमारबीच व्यापारिक सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले म्यानमारका उद्यमी र नेपालका उद्यमीबीच छलफल भएको छ। उद्यमी यूकोको लाटको नेतृत्वमा आएको म्यानमारको व्यापारिक प्रतिनिधि मण्डल र
नेपाल समाचारपत्र विराटनगर, सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमार्फत सोयाविन र सनफ्लावर तेल उद्योगको कच्चापदार्थ आयातमा ३ सय प्रतिशतभन्दा बढी भन्सार महशुल वृद्धि र भ्याट फिर्ता खारेज गरेपछि उद्योगीले उत्पादन
अर्जुन बोहरा, हुम्ला हुम्लाको उतरी हिल्सा नाकाबाट तिब्बतमा पैठारी हुने सामानको यारी भन्सार कार्यालयले नगदी रसिदबिना कर लिने गरेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको यारी भन्सार कार्यालयका कर्मचारीले रसिदबिना
नेपाल समाचारपत्र, लमजुङ । लमजुङमा राहदानीबाट झण्डै २ करोड रुपैयाँ राजस्व संकलन भएको छ । आब २०७४/७५ को अवधिमा मा १ करोड ७९ लाख ९० हजार रुपैयाँ संकलन भएको हो
बेनी, म्याग्दी, म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ । तीस वर्षअघि गरिबीका कारण गाउँमा बस्ने अवस्था नहुँदा विदेश जानका लागि रु ६०
नेपाल समाचारपत्र काठमाडौं सरकारले आर्थिक समृद्धिको कुरो बारम्बार दोहर्याउँदा पनि लगानी गर्न निजी क्षेत्र आकर्षित नभएकोप्रति गम्भीररूपमा लिनुपर्ने सम्बद्ध व्यक्तिले बताएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौं शाखाले बिहीबार
नेपालगञ्ज, । बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने
यमलाल भुसाल, बुटवल । नेपाल पेटोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले नेपाल आयल निगमको मुलुकभर रहेका डिपोको भण्डारण क्षमता बढाउन माग गर्नु भएको छ । ४० वर्ष पहिले बनाईएको
नेपाल समाचारपत्र, काठमाडौँ । भारतले नेपालमा आयात भइरहेको बिजुलीको मूल्य २० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ । नेपाल–भारत विद्युत आदान प्रदान समिति (पीइसी) को बैठकमा भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य
काठमाडौं, (नेस) सर्वोच्च शिखर सगरमाथाको २२औं पटक सफल आरोहण गरी विश्व र्कीिर्तमान कायम राख्न सफल पर्वतारोही कामीरिता शेर्पा लाई आगामी वर्ष सगरमाथा वरिपरिका बस्तीहरूमा यात्रा गरी सो हिमाली भेगका कथा
नेपाल समाचारपत्र काठमाडौं र्थमन्त्री डा. युवराज खतिवडाले जनताले तिरेको कर दुरुपयोग नहुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले सोमबार राजधानीमा आयोजना गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटपछिको अन्तत्र्रिmया कार्यक्रममा