काठमाडौं, नेस । परिवर्तित औद्योगिक आवश्यकताअनुसार स्नातक उपाधिधारी विद्यार्थी तयार पार्न आपसी सहकार्य गर्ने विषयमा नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स्ड कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि हवाई भाडा पनि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले शनिबारदेखि लागू हुने गरी हवाई भाडामा वृद्धि
नेपाल समाचारपत्र, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८-७९ का निम्ति बजेटको तयारी शुरू भएको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा आगामी आर्थिक वर्षका निम्ति बजेट तथा स्रोतको अनुमानसम्बन्धी
वीरगन्ज, नेस । जिल्ला प्रशासन कार्यालय पर्साले दुईजना मिटर ब्याजीमाथि अनुसन्धान शुरू गरेको छ । पीडित र पीडकबीच भएको छलफलको क्रममा तत्कालको लागि पीडक दोषी रहेको भन्दै प्रारम्भिक अनुसन्धानबाट खुलेपछि
काठमाडौं, नेस । एलजी ब्रान्डका विभिन्न मोडेलका वासिङ मेसिन बजारमा रहेको छ । जसमध्ये ८ देखि १८ किलोसम्मको लुगाधुने क्षमता साथै ५ देखि १० किलोसम्मको लुगा शतप्रतिशत केही समयमै सुकाउने
पाल्पा । मदिरा व्यवसायी संघ पाल्पाको पाँचौं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले अन्य व्यवसायीले जस्तै मदिरा व्यवसायीले पनि सामाजिक उत्तरदायित्व पूरा
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग भेट गरी व्यवसायीका समस्या र समाधानका उपायबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि
काठमाडौं : सरकारले विद्यालय तहको चालू शैक्षिक सत्र जेठको अन्तिमसम्ममा सक्ने निर्णय गरेको छ। शिक्षा नियमावलीले गरेको व्यवस्थालाई संशोधन गर्दै यो वर्षको शैक्षिक सत्र दुई महिना थपेर जेठसम्म सञ्चालन गरिने
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल टेलिकमको चालू आर्थिक वर्षको नाफामा विश्वव्यापी माहामारीका रुपमा रहेको कोरोना असर देखा परेको छ । कोरोनाका कारण गतिविधिमा भएको शून्यताका कारण कम्पनीको नाफा उल्लेख्य रूपमा
काठमाडौँ । कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल–भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच छलफल भएको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय
काठमाडौं, (नेस) । विभिन्न संघसंस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ ।
नेपाल समाचारपत्र, काठमाडौं । कोभिड–१९ ले शिथिल बनाएको अर्थ व्यवस्था तथा औद्योगिक क्षेत्रलाई कसरी पुरानै लयमा फर्काउन सकिन्छ भन्ने विषयमा नेपाल उद्योग परिसंघले अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गरेको छ ।
दुर्गाप्रसाद शर्मा ,पर्वत । नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तब्य गुल्मीको रिडी सम्म पुग्ने पोखरा रिडी सडकमा कालोपत्रेको काम शुरु भएको छ । बैकिल्पक राष्ट्रिय
नेपाल समाचारपत्र, काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्चको अंकमा संशोधन गरिएकोे जानकारी दिनुभयो
काठमाडौं । आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आइतवार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ४ सयमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी
बुटवल, (नेस) । रुपन्देही उद्योग संघले औद्योगिक विकास सम्बन्धमा सियारी गाउँपालिकासँग समन्वय गर्ने गरी अभियान थालेकोे छ । संघको आयोजनामा ‘औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया सियारी गाउँपालिकाको कार्यालयमा
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहबाट कन्टेनर बाहिरिन नसक्दा हाल २ हजार ६३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको छ । वीरगन्ज महानगरपालिका–२५
नेपाल समाचारपत्र, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको माग सम्बोधन गर्नका लागि सरोकारवालासँग छलफल गर्ने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा मन्त्री पौडेलले
काठमाडौं (नेस) । मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् । छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश