काठमाडौं, (नेस) नबिल बैंकले एकैपटक १२ नयाँ शाखा उद्घाटन गरेको छ । काठमाडौंमा आयोजित शाखा उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकका अध्यक्ष शम्भु प्रसाद पौड््याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत
काठमाडौं, (नेस) ग्लोबल आइएमई बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीच मंगलबार बैंक्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आइएमई बैंकका १३१ वटै शाखामार्फत नेसनल लाइफ इन्स्योरेन्स
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले साउन १ गतेदेखि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाको शुरुवातसँगै अब बैंकका ग्राहकले निम्न सेवा मिस्ड कल गरेर प्राप्त गर्न सक्नुहुनेछ
काठमाडौं, (नेस) राष्ट्रिय वाणिज्य बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच सोमबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कामु प्रमुख
काठमाडाैं, (नेस) ज्योति विकास बैंकले क्षेत्रीय स्तरको हाम्रो विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । प्राप्ति गर्ने बारेमा आइतबार सम्झौता भएको छ । ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र
नवलपरासी, पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित रहेका छन् । बैंकका शाखा ग्रामीण क्षेत्रमा स्थापना हुन नसक्दा सर्वसाधारण बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका हुन् । सिमावर्ती क्षेत्रसहित
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनले एक साथ चार जिल्लामा शाखा स्थापना गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले चार शाखाको शुरूआत गर्नुभयो
काठमाडौं, (नेस) हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पतालबीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार नेपाल मेडिसिटी अस्पतालले हिमालयन बैंकद्वारा जारी भएका डेबिट,
काठमाडौं, (नेस) सन्राइज बैंकले कलंकी शाखालाई साविकको स्थानबाट करिव ५० मिटरको दूरीमा स्थानान्तरण गरेकोे छ । आइतबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा बैंकका सञ्चालक समितिका
काठमाडौं, (नेस) बैंक अफ काठमाण्डूको २३औं वार्षिक साधारणसभाबाट बैंकको चुक्ता पु“जीको १३ दशमलव २५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय गरेको छ । साधारण सभामा छलफल तथा अनुमोदनका लागि पेश
काठमाडौं, (नेस) संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका बैंकिङ पहु“चबाट टाढा रहेका सेवाग्राहीलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंकले बाग्लुङ जिल्लाको ताराखोला गाउ“पालिका
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले पर्वतको फलेवास नगरपालिकाको थापाठानामा र बर्दिया जिल्ला, बडैयाताल गाउँपालिकाको शितलाबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले फलेवास नगरपालिकाको थापाठानामा संचालनमा ल्याएको शाखारहित बैंकिङ
काठमाडौं, (नेस) मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र सिटिजन लाइफ इन्स्योरेन्स
काठमाडौं, (नेस) मेगा बैंक नेपालले उपत्यकाभित्र र उपत्यका बाहिरका शाखा कार्यालयको कारोबार समयावधि बढाएको छ । बैंकले राइजिङ मलस्थित केन्द्रीय कार्यालय र ठमेल शाखामा सा“झ ८ बजेसम्म सेवा दि“दै आएकोे
काठमाडौं, (नेस) सिटी एक्सप्रेस मनी ट्रान्सफरको आफ्नो १२औं वार्षिकोत्सवको उपलक्ष्यमा बाल सारथी संस्थालाई सामाजिक उत्तरदायित्वअन्तर्गत शौक्षिक सामग्री हस्तान्तरण गरेको छ । उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामि आर्थिक वर्षभित्रमा प्रत्येक प्रदेशमा वाणिज्य बैंकका प्रादेशिक कार्यालय स्थापना गर्ने बाध्यकारी व्यवस्था गरेको छ । त्यसैगरी एक वर्षभित्र सबै नेपालीको बैंक खाता
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनल र दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका म्यानेजिङ
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले दाङको राप्ती गाउँपालिका– ५ स्थित सिसहनियामा शाखा स्थापना गरेको छ । उक्त शाखा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पँर्णबहादुर बुढाथोकीले
काठमाडौं, (नेस) सन्राइज बैंकले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ । यस शाखाको स्थापनाबाट बैंकले ग्राहकलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा पु¥याउने उद्देश्य लिएको छ
काठमाडौं, (नेस) लुम्विनी विकास बैंकले काठमाडौं महानगरपालिका–३२ स्थित नरेफाँटमा ६५औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा नेपाल राष्ट्र बैंकका डेपटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गर्नुभयो । शाखा उद्घाटन गर्दै