काठमाडौं, (नेस) हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार हिमालयन बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले दाङको राप्ती गाउँपालिका– ५ स्थित सिसहनियामा शाखा स्थापना गरेको छ । उक्त शाखा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले
काठमाडौं, (नेस) प्रभु बैंकले रौतहटको परोहा नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा परोहा नगरपालिका प्रमुख मो.शेख वकिलले उद्घाटन भएको हो । शाखा कार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्लास्थित
काठमाडौं, (नेस) ज्योति विकास बैंकले मोरङको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका– १२ मा रहेको उक्त शाखा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठले
काठमाडौं, (नेस) ग्लोबल आइएमई बैंकले सयवटा शाखारहित बैंकिङ सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार सुनसरीको बराह नगरपालिका–५ कालाबन्जरमा १००औं शाखारहित बैंकिङ सेवा सेवा शुरु गरेको हो । उक्त सेवा स्थानीय
काठमाडौं (नेस) सन्राइज बैंकले धनकुटा जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले धनकुटा बजारमा ८९आंै शाखाको स्थापनाब गरेको हो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले
काठमाडौं, (नेस) लुम्विनी विकास बैंकले भक्तपुरको मध्यपुर थिमीमा नया“ शाखा सञ्चालनमा ल्याएकोछ । उक्त शाखा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गर्नुभयो । उक्त समारोहमा सम्बोधन गर्दै डेपुटी
काठमाडौं, (नेस) एनआईसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले २२५ वटै शाखाबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन्
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनल र स्टार हस्पिटलबीच सहकार्य भएको छ । बैंकका ग्राहक वर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता
नेपाल समाचारपत्र, काठमाडौं एनआईसी एसिया बैंकले असार १९ गतेबाट प्रमुख शहरका २० शाखाबाट बैंकिङ सेवाको समयावधिमा वृद्वि गरेको छ । आइतबारदेखि बिहीबारसम्म विहान ९ बजेदेखि सा“झ ७ बजेसम्म र शुक्रबार बिहान
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनल र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी
काठमाडौं, (नेस) नबिल बैंकको ४८८ औं सञ्चालक समितिको बैठकले बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा अनिल केशरी शाहलाई नियुक्त गरेको छ । अनिल केशरी शाहले आफ्नो बैकिङ यात्रा सन् १९९१ बाट
काठमाडौं, (नेस) सिभिल बैंकले स्मार्ट वेब साइटको शुरुआत गरेको छ । स्मार्ट वेबसाइटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले गर्नुभयो । स्मार्ट वेबसाइट सबैखाले मोबाइल तथा कम्प्युटरमा सजिलै हेर्न
काठमाडौं, (नेस) सेञ्चुरी कमर्सियल बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ थान कम्प्युटर तथा अन्य सामग्री बूढानीलकण्ठ नगरपालिका जगडोलस्थित जनजागृति माध्यामिक विद्यालयलाई हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका प्रमुख बजार
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले मोरङको ग्रामथान गाउ“पालिकास्थित लखन्तरीमा ११औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन ग्रामथान गाउ“पालिकाका उपाध्यक्ष फुलकुमारी चौधरीले गर्नुभएको थियो । सो शाखारहित
नेपाल समाचारपत्र, काठमाडौं आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनै लाग्दा बैंकिङ क्षेत्रमा विभिन्न अडकलबाजी शुरू भएका छन् । यसै सन्दर्भमा पछिल्लोपटक बिग मर्जरले बैंकिङ क्षेत्रमा निकै चर्चा पाएको छ । नेपालको
काठमाडौं, (नेस) सेञ्चुरी कमर्सियल बैंकले शुक्रबारदेखि लागू हुने गरी ब्याजदरमा परिवर्तन गरेको छ । बैंकका अनुसार सबै प्रकारका बचत खातामा ७ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा १ वर्षसम्मको लागि १० दशमलव
काठमाडौं, (नेस) राष्ट्रिय वाणिज्य बैंकको ५३औं वाषिकोत्सबको अवसरमा घोषणा गरिएको उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालय तथा कर्मचारीलाई बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले पुरस्कार वितरण गर्नुभयोे ।
काठमाडौं, (नेस) ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि सिराहा जिल्लाको कल्याणपुर नगरपालिका– १२, बेल्हामा आफ्नो ९०औं शाखारहित बैंकिङ सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन कल्याणपुर नगरपालिका–१२ का वडा
नेपाल समाचारपत्र, काठमाडौं नेपाल बैंकर्स संघले केही दिनअघि फुकुवा गरेको ब्याजदरको सीमा फेरि तोकेको छ । संघले सबै वाणिज्य बैंकका प्रतिनिधिस“ग छलफल गरेपछि साधारण मुद्दति निक्षेपकर्तालाई ११ प्रतिशत, संस्थागत मुद्दति निक्षेपकर्तालाई