नेपाल समाचारपत्र, पर्वत पश्चिमाञ्चलमै सबैभन्दा स्वादिलो सुन्तला फल्ने पर्वतको बाँसखर्क सहित तीन जिल्लाका ५२ वडा समेटेर सुन्तला उत्पादनको पकेट क्षेत्र(सुन्तला सुपर जोन) बनाइएको छ । पर्वतको जलजला गाउँपालिका, म्याग्दीको बेनी
दीपेन्द्र थापा, काठमाडौं सरकारले साढे पाँच महिनाको अवधिमा नेपाल आउने पर्यटकबाट १ अर्ब ३० करोड ७० लाख ४१ हजार १ सय २० रुपियाँ राजस्व संकलन भएकोे छ । अध्यागमन विभागले साउन
लमही, रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् दाङका हरि रोकाले
नेपाल समाचारपत्र इलाम प्रधानमन्त्री केपी शर्मा ओलीले इलामका हरेक क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। शुक्रबार आयोजित लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बहुजाति, बहुभाषिक, बहुसांस्कृतिकले भरिएको इलाम
सरिता चलाउने, सल्यान टिमुर उत्पादनमा वृद्धि भएपछि जिल्लामा उद्योग नै स्थापना गरी तेल प्रशोधन गर्न थालिएको छ। तीन वर्षदेखि स्थानीय शारदा नगरपालिका–१५ मा सञ्चालन हुँदै आएको माँ लक्ष्मी हर्बल उद्योगले
प्रताप बानियाँ, म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, रुमको अधिभारामा सञ्चालित नेपाली हाते कागज उद्योग सङ्कटमा परेको छ । अधिभारा नेपाली हाते कागज उत्पादन समूहमार्फत सञ्चालन गरिएको उद्योग आवश्यक औजार
एउटै वडाबाट एक करोड रुपैया भन्दा बढी आम्दानी कविराज नेपाल, पाल्पा । गत वर्ष जिल्लाको पकेट क्षेत्र अन्र्तगत पर्ने जिल्लाको पश्चिम भेगका पालुङ्गमैनादी, छहरा, मुझुुङ्ग लगायतका ठाउहरुमा कम सुन्तला फलेर
तेह्रथुम, तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् । ताप्लेजुङका उत्तरी गाउँमा खसेको पहिरोसँगै आएको
लक्ष्मीप्रसाद सापकोटा , पर्वत, (रासस) , नियमित सञ्चालनमा आएको एकवर्ष बित्न नपाउँदै बलेवा विमानस्थल पुनः गौचरनमा परिणत भएको छ । छब्बीस वर्षपछि तामझामका साथ गत चैत महीनादेखि सञ्चालन भएको बलेवा
विमल बिष्ट, डोटी । कुनै समय घाँस दाउरा र घराएसीकाम चुलो चौकोमा मात्रै सिमित हुने डोटीको शिखर नगरपालिका ६ तिजाली गाउका महिला हिजो आज व्यबसायीक तरकारी खेतीमा व्यस्त हुन थालेका
मनोज भट्ट, महेन्द्रनगर । सुदूर पश्चिमकै सबै भन्दा ठुलो सीमा नाकाका रुपमा रहेको कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै दैनिक ९÷१० जना प्रर्यटक नेपाल भित्रिने गर्छन् । नेपाल भ्रमण गर्न
मनोज भट्ट, महेन्द्रनगर । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले भीमदत्त नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य झिलमिला ताल अध्ययन सुरु गरेको छ । भीमदत्त नगरपालिका कार्यालयसित सहकार्य गरी झिलमिला ताल
धनवीर दाहाल, रुकुम । तरकारी वीउ उत्पादनको हिसावले मुख्य क्षेत्र मानिएको रुकुम पश्चिमका कृषकलाई वीउ रोगबाट बचाउनका लागी परामर्श अभियान थालेको छ । बर्षेनी दुई मेट्रीक टन उत्पादन वीउ उत्पादन
अमृत अर्याल, स्याङ्जा । स्याङ्जावासीका लागि सुन्तला राम्रो आम्दानीको स्रोत बन्न थालेको छ । सुन्तलाले आम्दानीको मात्रै राम्रो व्यवस्थापन गरेको छैन जिल्लाको पहिचानको रुपमा पनि लिने अवस्था आएको छ ।
नेपाल समाचारपत्र पर्वत पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकार, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ। पोखरा महानगरपालिका–३३ घाँटीछिनादेखि पर्वतको कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा
गलेश्वर, सुन्तला गाउँको रुपमा चिनिएको म्याग्दीकोे बेनी नगरपालिका–४ बास्कुना गाउँमा यस वर्ष सुन्तला उत्पादन कम भएको छ । गाउँका कृषकले पशुपालन गर्न छोडेपछि मलको अभावमा सुन्तला उत्पादनमा कमी आएको बास्कुनाका
नेपाल समाचारपत्र काठमाडौं राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेबाट लागू हुनेगरी यस वर्षका लागि कफीको मुल्य तोकेको छ। राष्ट्रिय कफी दिवसको अवसर पारेर बोर्डले मूल्य तोकेको हो।
बुद्ध नेपाली, सिन्धुली । गोलन्जोर गाउँपालिका ४ तिनकन्याका पोक्चे आले मगर जुनार किसान हुन्। उनको वर्षौं देखिको आम्दानीको मुख्य स्रोत त्यही जुनार हो। उनको बगैंचामा अहिले डेढ सयभन्दा बढी जुनारका
सिर्जना पन्त, बागलुङ । बागलु्ङ जिल्लाको ढोरपाटन नगरपालिकाले धेरै कोदो फलाउने कृषकहरुलाई नगद पुरस्कारको व्यवस्था गरेको छ । पुरस्कारको लागि १५ लाख रुपैयाँ वजेट समेत विनियोजन गरेको नगरपालिकाले जनाएको छ
धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थित सोलाबाङमा नेपाल टेलिकमले सेवा बिस्तार गरेको छ । रुकुमकै मुख्य व्यापारिक केन्द्र सोलाबाङ सदरमुकाम नजिकै भएर पनि हालै मात्र सो सेवा