कीर्तिपुर नगरपालिकाले नगरपालिका स्थापना भएको २३ औं वर्षगाठको अवसरमा महिला महोत्सव आयोजना ग¥यो । गत विहीवार देखिको ३ दिने महोत्सव महिलाका सीप चिनाउन केन्द्रित थियो । महिलाले तयार गरेका परम्परागत
मन पनि अचम्मकै हुन्छ भन्या मान्छेको। आफ्नाका लागि जनावरले त शत्रुसँग लडाइँ गरेर जोगाएको देखिन्छ तर मान्छे भने पशुभन्दा पनि तल झरेर व्यवहार गर्ने गरेको देखेर धरहरालाई दया लागेर आएको
भनिन्छ–स्कूल, कलेज सरस्वतीको मन्दिर हो । शिक्षक÷विद्यार्थी मन्दिरका पुजारी र भक्त । पुजारीले विद्यार्थीलाई ज्ञान र अनुभव बाढ्छन्, विद्यार्थीले पनि आफ्ना गुरुलाई आदर र सम्मान गर्छन् । तर पुजारीले खेलोफड्को
हाम्रा मन्त्री र नेतालाई अंग्रेजी मोह अचाक्ली बढ्या छ । सार्वजनिक कार्यक्रममा कोही विदेशी त देख्नै नहुने अंग्रेजी फलाक्न थाल्छन् । अंग्रेजीको लय, वाक्य संरचना मिलोस या नमिलोस हाडीमा भुट्न
सामाजिक सञ्जालमा रोक लगाउने नभई दर्ता गर्नुपर्ने सञ्चारमन्त्रीको भनाइ सोरै आना ठीक लागेको छ । जथाभावी सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । आइतबार बारामा २०७२ को भूकम्पजस्तै विनाशकारी विपत्तिले मनै
धरहरा आजकल निकै झुक्किन थाल्या छ पीएम ओली क्याविनेटका सञ्चारमन्त्रीको थर बास्कोटा हो कि ‘विस्फोटम्यान’ ? पत्रकार र सञ्चार माध्यमप्रति सँधै आक्रामक शैलीमा प्रस्तुत हुन्छन्, उनी कड्क्या देख्दा लाग्छ कि
ऊ बेलाको म्याट्रिक परीक्षा एसएसली हुँदै एसईईमा रुपान्तरण भएको छ । नतिजालाई समय सापेक्ष र इन्टरनेशनल स्ट्यान्डर्ड शैलीको बनाउन ग्रेडिङ स्टममा रुपमान्तरण गरिएको छ । तर परीक्षाका क्रममा दोहोरिने विकृति
हिजो आज जताततै एउटै विषयले मानिसलाई आकर्षित गर्ने गरेको छ। त्यो हो पैसा। पैसाका लागि मानिसले हुने नहुने सबै काम गरेको पाइएको छ। हुन त यो पैसा भन्ने चिज नै
विप्लव समुहसँगको रिलेसन एकतर्फी ‘ब्रेकअप’ गरेको सरकार निकै कडा रुपमा प्रस्तुत भा’छ । सो समुह पार्टी नभई आपराधिक गिरोह भएको तर्क गर्दै सरकारले दिनहुँजसो विप्लवका नेता कार्यकर्ता फ्याट–फ्याटी पक्रिरा’छ ।
निकै ठूलो तयारीका साथ भोलीदेखि काठमाडौंमा लगानी सम्मेलन शुरु हुँदैछ । सरकारले पटक–पटक चुल्है निम्तो बाढेपछि विभिन्न मुलुकका वरिष्ठदेखि कनिष्ठ पाहुना काठमाडौं आउनेक्रम शुरु भएको छ । सरकारकै कुरो पत्याउने
आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले आयोगबाट अवकास पाए। उनीसँगै आयुक्त इला शर्माले पनि लिइन् बिदा। विभिन्न संवैधानिक निकाय महिनौंसम्म प्रमुखविहीन हँुदा कानमा तेल हालेर लमतन्न सुत्ने सरकारको निद्रा
‘म भ्रष्टाचार गर्दिन, कसैलाई पनि गर्न दिन्न’ यस्तै व्यहोराको नारा मन्त्रालयसहित विभिन्न सरकारी कार्यालयमा छ्यापछ्याप्ती पारिएको छ, राम्रैसँग सजाएको देखिन्छ । नारा व्यवहारमा के कति कार्यान्वयन भएको छ भन्ने कुरो
नेपालीमा एउटा उखान छ नदुखेको कपाल डोरी लगाएर दुखाउने । यो भनेको मस्तराम भएर नबसेर किन जानी जानी आफ्नै कपाल आफैँले डोरी लगाएर दुखाएको होला भन्ने हो । यसरी अहिले
घूस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्। यो भनाइ नेपाल एकीकरणको नेतृत्व गर्ने पूर्ववडामहाराजधिराज पृथ्वीनारायण शाहको हो। नेपालमा उहाँको यो महान् वाणीले लामो समय काम पनि गर्यो। तर पछि
एसईई परीक्षाको लगन नजिकिँदै गर्दा थाहा भो यसपटक धेरै गाउँपालिकाका पदाधिकारी परीक्षाको तयारीमा जुट्या रै’छन् । उता राष्ट्रिय राजनीतिमा पृथक पहिचान बनाएकी नेकपा नेतृ शान्ता चौधरी पनि यही परीक्षाका लागि
होलीमा धेरै परिवर्तन आउन थाल्यो आज–भोली । अर्थात् होलीमा गुन्यु चोली लगाएका अनुहार सडक बजारमा भेटिनु त परै जाओस, सपनीमा पनि देखिन्न भन्या । अर्थात् ऊ बेलाको होली निकै अग्र्यानिक
मौसम र मायाको भर हुन्न भन्छन्, कुरो साँच्चै हो कि क्या हो? मौसम कुन बेला खुल्ने, कुन बेला धुमिने अनि कुन बेला आकाशबाट बरर बर्सिने टुङ्गै हुन्न भन्या । बिहान
राजनीतिमा लागेर धन सम्पत्ति स्वाहा भएका कथा कहानी कति छन् कति । हरेक पार्टी पिच्छे धेरै नेताका यस्ता कहानी बाक्लै सुनिन्छन् । पार्टीलाई श्रीसम्पत्ति सुम्पिएर निस्वार्थ राजनीति गर्नेहरु स्वार्थ समुहको
पार्टी कमजोर हुनु, संसदमा सिट संख्या घट्नु अनि जनमानसमा पार्टीको इज्जत प्रतिष्ठा ह्वात्तै खस्किनुको मुख्य दोष एकले अर्का नेतालाई देखाउँदा देखाउँदै काँग्रेस नेताहरको वायोडाटा बढ्या छ । आरोप प्रत्यारोपमा उत्रिएरै
जन्मोत्सव मनाउने आ–आफ्नै तरिका हुन्छन्। कोही आफ्ना प्रिय पात्रलाई लिएर घुम्छन्, डुल्छन्। कोही मठमन्दिरमा जान्छन्, कोही चर्च, गुम्बा वा मस्जिद आदिमा जान्छन्। आफू अहिलेसम्म भगवान्को कृपाले बाँचेको भन्दै आफ्नो दीर्घायुको