बुधवार मे १, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘संसारका मजदुर एक जुट होऔं’ वर्षौ पुरानो यो नारा स्मरण गर्दै देश विदेशमा दिवस मनाइएको छ । अघिपछि कुरो त्यस्तै हो, दिवसको
‘कुकुरको पुच्छर बाह्र बर्ष ढुंग्रोमा राख्यो बाङ्गाको बाङ्गै’ भन्ने उखान कुटनीतिमा पनि लागु हुँदो रै’छ भन्ने कुरो हिजो–आज प्रष्ट भा’छ । राष्ट्रपतिको चीन भ्रमणका क्रममा यस्ता सन्दर्भ धेरै देखियो ।
‘काठमाडौंका सडक र फुटपाथमा कोही मगन्ते देखियो भेटियो भने सरकारलाई तु. खवर गर्नु, तीनको व्यवस्थापन सरकारले गर्छ’–पीएम ओलीले आइतवार एक कार्यक्रममा यस्तै बताए । अब कोही पनि नेपाली भोको र
खुला मञ्च । सबैको मञ्च । तर काठमाडौंको मध्य भेगमा रहेको खुला मञ्च सबैको साझा नभएर व्यक्तिको अधिनमा रहेको खवर छताछुल्ल भएको छ । व्यक्तिगत घर घडेरी सो सरह खुलमखुला
चलन नै छ चर्चा कमाउनको लागि भएपनि केही न केही घोषणा गर्दै हिडने । अझ सरकारले त गर्ने नै भयो । कुनै पनि योजनाको घोषणा गर्नु अघि त्यसको विस्तृत जानकारी
२०७२ वैशाख १२, भूकम्पले बेसरी हल्लाएको दिन । चार वर्षपछि आज त्यही दिन परेको छ । साँच्चै भन्ने हो भने त्यो दिनको सम्झनामा मैले धेरै रुनुपर्नेथ्यो । किनभने मेरो त
जमना पनि कस्तो कस्तो आउँछ भन्या स्याउमा सुन फल्न थाल्यो । काठमाडौँकै छेउ रसुवा त्यही देखियो । ३३ किलो सुन कता हराएछ भनेको त सात किलो रसुवाको स्याउमा फल्न गएछ
नेकपाको एकताको टुङ्गो बल्ल बल्ल एक वर्षमा लागेको छ । तर यो टुङ्गो लागेपछि धेरैको मुख उजेलो छैन । धेरै नेता÷कार्याकर्ता निराश देखिएका छन् । अध्यक्ष र सचिव भइयो भनेर
माघफागुनको जाडोका असर कम भई गर्मीको सुरुआतपछि पानी पर्ने र केही चिसोको अनुभव गरिने हुँदा नै होला चैतमा गोरु बेचेर राडीपाखी किन्थे रे हाम्रा बाजेबराजु । के भन्या होला यस्तो
कम्युनिष्टको सिद्धान्त भनेको देशभित्र समान व्यवस्था लागू गर्ने हो । कम्युनिष्टहरुले जनतालाई सपना देखाउदै आए । नभन्दै चुनावमा नेकपाले दुई तिहाई पनि पायो । जनताले आशा र अपेक्षा गरेका थिए–
सर्वोच्च अदालतले अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि युवा जमातमा खुसीको सीमै छैन भन्या। एक हप्तासम्म बन्द भएको पब्जी हो कि सब्जी
नेपालमा भ्रष्टाचारको नालिवेली अहिलेदेखि मात्रै होइन, परम्परादेखिनै चल्दै आएको छ । राणाकालिन समयमा राणाहरुले भ्रष्टाचार होइन कुनै लेखाजोखानै नराखिकन राज्यको सम्पत्ति आफ्नो पार्थे । पञ्चायतकालिन समयमा पनि पञ्चायतमा पहुँच भएकाहरुको
एक्काइसौं शताब्दीको शिक्षा निःशुल्क कि सशुल्क भन्नेमा आज धरहरा अलमलमा परेको छ । शिक्षालाई स्थानीय तहमा अधिकार दिएपछि महानगरमा एक किसिमको ‘लुट’ नै चलेको छ । काठमाडौं महानगरपालिकाका वडाध्यक्षज्यूहरुले यति
आजकल सबैको मुखमा सुखी नेपाली सम्बृद नेपालको नारा जताततै लागने गरेको धरहराले सुन्ने र देख्ने गरेको छ । प्रधानमन्त्रीको भाषण सुन्यो भने आजै मुलुकबाट सबै समस्या समाधान भयो कि भन्ने
एकपछि अर्को योजना घोषणा गर्न माहिर सरकारले नयाँ वर्षमा फेरी नयाँ घोषणा ग¥या छ । हरेक नागरिकलाई बैंकिङ पहुँचमा जोड्न हरेकको बैंक खाता खोल्ने रे । प्रधानमन्त्री ओलीले आइतवार ‘खोलौ
आज नयाँ वर्ष, पुरानो पात्रो फ्याकेर नयाँ झुन्ड्¥याउने दिन । ‘पहिला गर्छु भन्या भएन, यो वर्ष चाहिँ जसरी हुन्छ गर्छु, त्यस्तो गल्ती त अब हुँदै हुन्न’–यस्तै यस्तै अनेक प्रण गर्ने
कार्यकर्ता भन्दा नेता धेरै भएको पार्टी हो राष्ट्रिय जनता पार्टी (राजपा) । राजपा–सरकार वीच जुहारी चलिरहन्छ । जुहारी चलेन भने राजपा नै नचिनिने हो कि जस्तो लाग्छ । केही समय
घर जग्गाको लाजपुर्जा आफ्नो नाममा छ, ब्याङमा यति व्यालेन्स छ भनेर ढुक्क हुने दिन गएछन् प्रभु । सर्वसाधारणलाई न्याय दिने, अभिभावकको भूमिका निर्वाह गर्ने प्रधानमन्त्री र प्रधानन्यायधिश निवासै असुरक्षित भएसी
चैत अन्तिम भएर बैशाख लाग्न आटिसक्यो । तर मौसम मध्य हिउँदको जस्ताे छ, हरेक दिन च्यालेन्ज ग-या छ । अब त गर्मी चड्छ पातलो लुगा लगाउन पाइन्छ भन्यो फेरी पानी
कस्तुरीले आफूसँगै भएको बिनाको गन्ध बुझ्न नसक्दा गन्ध खोज्दै वन जंगल दौडिन्छ भन्ने कुरो धरहराले सुन्न थाल्या जुगौ भयो । अहिले पीएम ओली ठ्याक्कै कस्तुरी झैं भा’छन् । उनी भ्रष्टाचारको