पार्टीले चुनाव कसरी हा¥यो, पार्टी किन यति सानो दलमा खुम्चियो भन्ने समीक्षा गर्न वर्ष दिनभन्दा लामो समय खर्चिएको प्रमुख प्रतिपक्षी कांग्रेस अब चाहिँ त्यो बहसबाट थाकेछ। बहसले चुरो कुरो दिन
गुच्छा खेल्ने, रुमाल लुकाउने, गोटी खेल्ने, ढ्याक हान्ने, चोर पुलिस बन्ने जस्ता खेलसँग अहिलेको हजुवा–हजुरआमा पुस्ता राम्रैसँग जानकार छ । अधवैशे पुस्ता झन् जानकार नहुने कुरै भएन । प्रविधीमा आएको
मोटरसाइकल र स्कुटर चालकले हेलमेट लाउँछन्, नौलो कुरै भएन । चालकसँगै बस्नेले लगाएको देखियो भने चाहिँ नौलो देखिने । अब दुई पाङ्ग्रे सवारी चालकसँगै पछि बस्नेले पनि हेलमेट लगाउन अनिवार्य
काठमाडौं उपत्यकाको सभ्यताको जननी हो बागमती । बागमतीसँग जोडिएको सभ्यता अति नदीको कन्चन स्वरुप हराएको वर्षौ भयो । अघिल्ला पुस्ताले बागमतीको कन्चन स्वरुपबारे नयाँ पुस्तालाई बताउँदा बुझाउँदा नयाँ पुस्ताले पत्याउँदैनन्,
एउटा गीत छ –माया बैगुनी नभै नहुनी । जतिसुकै बैगुनी भए पनि माया चाहिन्छ भनेको होला । तर अर्काे पनि कुरा छ बैगुनी माया । हो, गोरखातिरका डा.साव यस्तै बैगुनी
देशले आर्थिक छलाङ मार्ने कुरो त्यस्तै हो, ठूलाबडाको माला, खादा र पुष्प मोह अचाक्ली बढ्या छ । त्यसैले तपाई कहि कतै सार्वजनिक कार्यक्रमको तयारीमा जुट्नु भा’छ भने अच्छा माला, उस्तै
वर्तमान सरकारलाई इतिहासकै शक्तिशाली भनिएको छ । केन्द्रदेखि प्रदेश र स्थानीय तहमा वाम बाहुल्य भएकाले उम्रिदैका तीन पात र तीनका हजुरबा, हजुरआमा त्यसै भन्या भन्यै छन् । नेकपाका नेता कार्यकर्ताको
आगामी आर्थिक वर्षको बजेट साँझ विहान भएको छ । अर्थात् बजेट पेश हुने दिन नजिकिएको छ । इतिहासकै शक्तिशाली भनिएको सरकारले ल्याउने बजेटतर्फ सबैको ध्यान चित्त तानिएको छ । सबै
खुकुरी भन्दा कर्द लाग्ने । खुकुरीलाई कमजोर बताउन÷बुझाउन यो उखान चल्तीमा आएको हो क्यार । अर्थात् अभिभावक भन्दा छोराछोरी जान्ने बुझ्ने, मास्टर भन्दा विद्यार्थी जान्ने बुझ्ने । यस्तै उदाहरण पत्रकारिता
मान्छेको आयु अचम्मैको हुन्छ भन्या । कोही गर्भमा हुँदै मर्ने कोही जन्मिएकै दिनमा परलोक हुने कोही दुई चार दिनमा स्वर्गको बाटो रोज्ने । दीर्घजीवि हुने पनि यही धर्तीमै छन् ।
१५ दिनभित्रै काठमाडौं सुन्दर हुने रे । काठमाडौं, देशकै राजधानी बन्न लायक बन्ने रे । यस्तो खवर सुनेसी धरहरा राम्रैसँग झस्कियो, सपना हो कि, विपना ठहराउन गाह्रो भो । चुरो
संमृद्ध नेपाल सुखी नेपाली सरकारको नारा सुन्दा लाग्छ अव मुलुक एकै बर्षमा युरोपलाई पनि माथ गरिदिन्छ । सारा नेपाली केही समय यो नारामा रमाउ छन । सरकारपनि काम भन्दा नयां
प्रायः काठमाडौं खाल्डो र मुलुक वरिपरि सोझिने धरहराको दुरविन कहिले काहिँ सात समुद्रपारी पनि सोझिन्छ । धेरैपछि यूरोपेली मुलुकतर्फ धरहराले चासो लियो । स्पेनको राजधानी म्याड्रिडस्थित नेपाली दूतावासतर्फ दुरविन सोझिँदा
‘मुलुकले वर्षौ पुरानो राजनीतिक संक्रमणबाट पार पाएको छ, देश अब समृद्धिको बाटोमा अघि बढ्या छ,’–सत्तारुढ दलका बरिष्ठदेखि भाषण गर्न सिक्दै गरेका कनिष्ठ नेता यस्तै यस्तै बताइरहन्छन् । नेकपाले सत्ता सम्हाल्ने
सभामुखको मुख, अर्थात् महराको मुख निकै आत्तिने भन्या। उनी महरा हुन् कि उनी विचरा हुन् बुझ्न गाह्रो छ। जब–जब संसद्मा महŒवपूर्ण सेसन चल्छ, ठूलो जमघट हुन्छ र प्रतिपक्षी सांसदलाई सम्हाल्नुपर्ने
‘फेरी एकपटक जंगल पस्छु, फेरी जंगल जानुपरे सम्पूर्ण चिज त्याग्न सक्छु’–नेकपा अध्यक्ष प्रचण्ड आइतवार एक सार्वजनिक कार्यक्रममा यस्तो भन्दैथिए । फेरी आफूलाई जंगल जान समस्या नहुने बताएका उनले लगत्तै भने–‘यसका
बालुवाटार खुसुक्कै विक्ने, टुडिखेल किनबेचमा पनि ठूलै चलखेल हुने अन्यत्रका सार्वजनिक जग्गामा पनि छेलोखेलो जालझेल भएका खवरबाट राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना राम्रै प्रभावित भएछन् । अध्यक्ष भन्या उनी त निकै दक्ष
आजकल कुनै चाड पर्व आए नआएको बुझ्न पात्रो नपल्टाए हुन्छ । फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालले चाडपर्वका इतीश्री बताउँछन्, बुझाउँछन् । जो फेसबुक लगायतका समाजिक सञ्जालमा जोडिदैन उ त बेबकुफ
नन्दी, भृंगी, ६४ योगिनी भगवान् शिवका सेवक हुन्। भगवान् शिवलाई यिनीहरूले कहिले सत्य सल्लाह दिन्थे, कहिले आफ्नो स्वार्थ पूरा गर्न गलत सल्लाह दिन्थे। देवताको पनि देवता भगवान् शिव कहिलेकाहीं गलत
सरकार आर्थिक वर्ष २०७६÷७७को बार्षिक बजेट तयारीमा जुट्या छ । बजेट लगभग साँझ विहान भइसक्यो अर्थात् बजेट सार्वजनिक हुने मिति पनि नजिकिँदैछ । जो सत्ता र शक्तिमा छन् तीनले धमाधम