समाचार प्रभाव : ६ महिनापछि मुगु पुग्यो चामल

मुगु, (नेस) हिमाली जिल्ला मुगुका सबै बिक्री केन्द्रमा करिब ६ महिनापछि खाद्यान्न पुगेको छ ।

जसले संक्रमित स्याहारिन् उनैलाई लगाइयो पहिलो खोप

नेपाल समाचारपत्र, वीरगन्ज । करिब दश महिना अगाडि वीरगन्जमा चार भारतीय मुस्लिम धार्मिक अगुवाहरुलाई कोरोना

कोभिडविरुद्धको अभियान तनहुँमा पनि

नेपाल समाचारपत्र, तनहुँ । भारतले सहयोग गरेको कोभिडविरुद्धको म्याक्सिन लगाउन बुधबारबाट तनहँुमा पनि थालिएको छ

२८ हजार ५ सय ६ जनामा भ्याक्सिन

नेपाल समाचारपत्र, विराटनगर । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र वरिष्ठ फिजिसियन डा.

घान्द्रुकमा सिनेमा बहस

टंक अधिकारी, कास्की । मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोका रूपमा विकास गर्न सकिने सम्भावना देखिँदै

५७ हस्ताक्षरकर्ता प्रमोदसँगको करारमा के सम्बन्ध राख्दछन् !

५७ जना गायकगायिका तथा संगीतकारको हस्ताक्षरयुक्त उजुरीको दबाबमा पक्राउ गरिएकी विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी

गौतमद्वारा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा : ‘ओलीले राजीनामा दिएको भए इज्जत बढ्थ्यो’

काठमाडौं, (नेस) नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन नगरी

संसद् पुनर्स्थापनाको वकालत गर्ने पूर्वप्रधानन्यायाधीश ललिता निवास जग्गा प्रकरणमा

नेपाल समाचारपत्र, काठमाडौं । संसद पुनस्र्थापनाको पक्षमा वकालत गर्ने चारमध्ये दुई पूर्वप्रधानन्यायाधीश बहुचर्चित ललिता निवास

पुँजीगत खर्चको दयनीय अवस्था

अहिले आर्थिक वर्ष २०७७/७८ को सातौं महिना चलिरहेको छ । दोस्राे त्रैमासिक पूरा भइसकेको सन्दर्भमा

नेपाली समाजमा स्वस्थानी व्रतकथाको प्रभाव

पुष्प भट्टराई पौष शुक्ल पूर्णिमादेखि आरम्भ गरेर माघ शुक्ल पूर्णिमामा समाप्त गरिने यस व्रतलाई स्वस्थानी

गणतन्त्र र संघीयता मास्ने प्रपञ्च

नन्दलाल खरेल दुई तिहाइनजिकको शक्तिशाली कम्युनिस्ट पार्टीलाई ध्वंस गरी काम चलाउ सरकारमा परिणत भएको ओली

राष्ट्रपतिद्वय बाइडेन र पुटिनबीच टेलिफोन वार्ता

वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति जोय बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनस“गको पहिलो टेलिफोन वार्तामा राष्ट्रपतीय