हेटौंडा, (नेस) । ‘आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि अस्पताललाई प्रयोगशालाका रुपमा लिइने’ भनेर गरिएको सहमतिविरुद्ध हेटौंडा अस्पताललाई वागमती प्रदेश सरकारद्वारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेर अस्तित्व मेटाउने
रामेछाप । रामेछाप प्रहरीले बनमा आगो लगाएको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप नगरपालिका १ गोठगाउँका २५ वर्षीय सुभाष महत र लिखु तामाकोसी गाउँपालिका ३
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा अमर प्रहरी स्मृति संग्रहालय बनाइने भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरभित्र आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अमर प्रहरीहरुको
काठमाडौं । विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गरेको छ । परिषदको चौथो राष्ट्रिय भेलाको अवसरमा आज शिक्षा, विज्ञान
काठमाडौं । विभेद र हिंसाबाट दलितहरूलाई संरक्षण गर्न राज्य विफल रहेको एम्नेस्टी इन्टरनेसनलले निष्कर्ष निकालेको छ । शुक्रबार दलित महिला तथा बालिकाहरूप्रति गरिएका जातीय विभेद र हिंसा सम्बन्धि एक प्रतिवेदन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वाधारको विकास बेगर विकास सम्भव नभएको बताएका छन्। शनिवार ललितपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलामा बोल्दै ओलीले एमालेले पूर्वाधार निर्माणमा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन भन्दै मुख्यमन्त्री कँडेलले जेठ ४ गते सर्वदलीय बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद चल्न नदिनेतर्फ उद्दत हुँदै गएको निष्कर्ष निकालेको छ । शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र
कठमाडौं । सरकारले ट्रामाडोल र टापेन्टाडोल औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गरको छ । गृह मन्त्रालयको प्रस्तावमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने निर्णय
हेटौंडा, (नेस) । वागमती प्रदेशमा विपद्का घटनामा नागरिकको चासो देखाउन थालेका छन् । हालको समयमा विपद्का घटना बढ्न थालेपछि नागरिकको चासो बढेको हो । मकवानपुरगढीमा आयोजित सार्वजनिक सुनुवाइमा जनता र
रामेछाप । नेकपा एमाले रामेछापमा नयाँ नेतृत्व चयन भएको छ । नेकपा एमाले रामेछापको ९ औँ जिल्ला अधिवेशनले शुत्रबार नयाँ नेतृत्व चयन गरेको हो । वैशाख २६ गतेबाट सुरु भएको
धादिङ । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा बिदेश बिभाग प्रमुख राजन भट्टराईले नेकपा एमालेका कारण यो सत्ता समिकरण नबिग्रने बताउनु भएको छ । नेकपा एमाले गजुरी गाउँपालिका कमिटिको दोस्रो
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले जेठ १ गते
दोलखा । नेकपा एमाले दोलखाले पार्टीको पोलिटब्युरो सदस्य स्व. पशुपति चौलागाईको तेस्रो स्मृति दिवस आयोजना गरेको छ । सो अवसरमा पार्टीका नेता तथा कार्यकर्ताले स्व. चौलागाईको तस्विरमा माल्र्यापण गरेका थिए
दोलखा। दोलखाबाट प्रतिनिधित्व गर्ने बागमति प्रदेश सांसद भरत बहादुर केसीको सचिवालयले बागमती प्रदेशको योजना समीक्षा तथा योजना तर्जुमा परामर्श कार्यशाला गोष्ठी आयोजना गरेको छ । बागमती प्रदेश सांसद भरत बहादुर
काठमाडौँ । सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा भएका छन् । सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको थियो ।
काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले आज रिटको प्रारम्भिक सुनुवाई गर्दै सो सवाल
धनगढी । कैलालीका जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको
कञ्चनपुर। कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगालागी हुँदा बिहीबार एक महिलाको मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–५ देखतभुलीकी ६८ वर्षीया मानमती साउँदको मृत्यु भएको हो। उनको घरमा बैशाख १९ गते १२ बजे