तीन महिनापछि तल्लो मोदी–१ बाट उत्पादन सुचारु

पर्वत । स्थानीय चुवास्थित १० मेगावट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाले नियमित विद्युत् उत्पादन

सात सय मेट्रिक टनको कोल्ड स्टोर बन्दै

बाँके ।  बाँके डुडुवा गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निर्माण शुरु

शिवम् सिमेन्टद्वारा गण्डकीका ५ सय निर्माणकर्मीको बीमा

काठमाडौं ।  शिवम् सिमेन्टले गण्डकी प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माणकर्मीहरुसंगको निर्माणसम्बन्धी प्राविधिक अन्तत्र्रिmया कार्यक्रमा

स्वस्तिक आयललाई उत्कृष्ट निर्यात सम्मान

काठमाडौं ।  मोरङ व्यापार संघले केएल दुगड समूहअन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई आर्थिक वर्ष २०७७-७८

लगानीकर्तालाई एक सातामा २ खर्ब नोक्सान

काठमाडौं  ।  नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक यो साता ५ दशमलव ३३ प्रतिशतले घटेर २५८६

दर्जन बैंकको लाभांश घट्यो

 काठमाडौं ।  सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंकले गत आर्थिक वर्षको नाफाबाट

ब्राइटर र नेरा माविको जित

हेटौंडा, (नेस) ।  सिमरामा जारी अन्तरविद्यालय फुटबल प्रतियोगितामा ब्राइटर एकेडेमी सिमरा र नेपाल राष्ट्रिय मावि

लैनचौर टिम च्याम्पियन

काठमाडौं, (नेस) ।  लैनचौर तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ

राजन र गरिमाले जिते धादिङ बुद्धिचाल

काठमाडौं ।  थाक्रे गाउँपालिका र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा दोस्रो धादिङ खुल्ला ¥यापिड

ढोरपाटनलाई भलिबलको उपाधि

 काठमाडौं ।  गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालित प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स

बाह्रबिसे कपको उपाधि रत्न र रशिलालाई

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको

न्युजिल्यान्डका पटेलले लिए १० विकेट

नयाँ दिल्ली, (एजेन्सी) ।  न्युजिल्यान्डका बायाँहाते स्पिनर एजाज पटेलले एकै इनिङमा १० विकेट लिएका छन्