जेनेभा । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ । नगरपालिकाका अनुसार
पर्सा । महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट २०७७ माघ २ गते उच्च सरकारी वकील कार्यालय वीरगंज र जिल्ला सरकारी वकील कार्यालय, पर्सा मार्फत कारागार कार्यालय, पर्सामा रहेका कैदीबन्दीहरुको लागि पुस्तक हस्तान्तरण गरिएको
दमक । झापाको दमकमा एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको
हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा लवराजा सिंह विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार सिंहले आफ्ना प्रतिद्वन्द्वी दिपुकुमार साहलाई हराउँदै अध्यक्ष पदमा
हेटौंडा । नेपालबाट रोजगारीका लागि कतार गएका नेपाली श्रमिकसँग दुतावासले श्रमिक सुरक्षा एवम् सचेतनामूलक अन्तरक्रिया गरेको छ । नेपाली राजदुतावास दोहा कतारको भवनमा आयोजना भएको अन्तत्र्रिmया कार्यक्रममा श्रमिकहरुको हकहित र
रुद्र भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आँसु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आँसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ । रुद्राक्ष नेपालको मध्य
सरस्वती न्यौपाने, रसुवा । जिल्ला भित्र आफ्नो स्वामित्वको खालि जमिनमा लोठ सल्ला का विरुवा रोपण गराउन जागरण कार्य अगाडि बढाएको छ ।समुन्द्री सतहबाट एक हजार तीन सय देखि दुई हजार
पेशलआचार्य वर्तमान समयको जस्तो राजनीतिक भद्रगोल नेपालमा शायदै कहिले भएको थियो । छँदाखाँदाको दुई तिहाइनजिकको पार्टीको सरकारले अनावश्यकरूपमा पार्टीको बखेडालाई बीचमा ल्याएर प्रतिनिधिसभा भङ्ग गरेको छ । बेमौसममा बजेको बाजाजस्तै
काठमाडौं । नेपाली कमेडी सिरियल ‘बाल भो’ केहि दिनमै प्रसारण हुने भएको छ । ॐकार टेलिभिजनबाट नेपाली कमेडि सिरियल ‘बाल भो’ केहि दिनमै प्रसारण गिरिने भएको हो । उक्त सिरियल
काठमाडौं । निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने भएको छ । आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको हो । प्रतिनिधिसभा
दुर्गा प्रसाद शर्मा ,पर्वत । पर्वतको कुस्माबजार स्थित शिबालय माबिको कक्षा ९ मा अध्ययनरत सुहानी नेपालीलाई शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक शैक्षिकसत्रका लागि आवश्यक पर्ने रकम नगदै दिनुभयो
पोखरा । कास्की मादी गाउँपालिका– २ स्थित अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङ्तिङ चिनाउने यहाँस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङले पुस्तक लेख्नुभएको छ । उहाँले प्राकृतिक
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताउनुभएको
बागलुङ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो ९५६७ मि० झोलुङ्गे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन सार्वजनिक आह्वान गरिएको छ । कालिगण्डकी नदीमाथि बनेको
मोतीराम तिमल्सिना, काभ्रे । शुलभ शुल्कमा गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको बनेपा हेल्थ केयरले नियमित रुपमा रेडियोलोजिस्ट द्वारा सेवा शुरु गरेको छ । काभ्रे र आसपासका जिल्लाहरुका विरामीहरुलाई
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको
राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा
काठमाडौं । कोभिड–१९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय