श्वास परिक्षणबाट क्यान्सर पत्तालाग्ने संभावना

लन्डन,(एजेन्सी) कुनै पनि मानिसमा क्यान्सर रोग छ वा छैन भन्ने कुरा उनको श्वास परिक्षणबाट पत्तालगाउन

ट्रम्पको राष्ट्रिय संकट घोषणा गर्ने चेतावनी

वासिंगटन,(एजेन्सी) अमेरिकाको विपक्षी डेमोक्रेटहरूसँग चरम विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगरेको

उत्तरी सिमानाकामा बीओपी राख्ने तयारी

किरन धामी, दार्चुला दार्चुला जिल्लाको उत्तरी सिमानाकामा सिमा सुरक्षा पोष्ट (बिओपी) तयारी भैइरहेको सशस्त्र प्रहरी

खाल्डोबाट उत्खनन् गरी अस्थिपञ्जर नै जलाइएको आशंका

नानीराम नेपाल, टोड्केभीर, सिन्धुपाल्चोक रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रमबाट बेपत्ता भएका अनुयायी सञ्चलाल वाइवा, शुरेस

पासोमा परेर म¥यो चितुवा

बैतडी, (नेस) बैतडीको दुर्गम सिगास गाउँपालिकामा पासोमा परेर एक चितुवा मरेको छ । डिभिजन बन

क्याप्टेन थापाको ‘बारुदमाथि उड्दा’

काठमाडौं, (नेस) क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक कृति ‘बारुदमाथि उड्दा’ सार्वजनिक भएको छ । बुक–हिल पब्लिकेसनद्वारा

तिलहारमा एक घर एक धारा अभियान शुरु

दुर्गाप्रसाद शर्मा, पर्वत हिउँदमा खानेपानीको चरम अभाब भोग्दै आएको पर्वतको मोदी गाउँपालिका वडा नं ६

सुर्खेतमा डायलासिस सेवा थेग्नै गाह्रो

प्रकाश पन्त, वीरेन्द्रनगर प्रदेश अस्पताल सुर्खेतलाई डायलासिस सेवा लिन आउने विरामीको चाप थेक्न गाह्रो हुन

लिखितको नतिजामा पास, अन्तरवार्ता दिन नपाउँदै फेल

दयाराम पण्डित, बाजुरा लिखित परीक्षामा पास भएर अन्तरवार्ता दिन नपाउँदै फेल भएको घटना बिरलै सुन्न

प्रदेश राज्यमन्त्री बजार सरसफाइमा

नेपाल समाचारपत्र, महेन्द्रनगर महेन्द्रनगर बजारको भानुचोक क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको छ । नगर प्रहरी साझेदारी अन्र्तगत

विकासमा साझेदारी गर्न अनुभव साटासाट

विमल विष्ट, डोटी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका दुई जिल्लाका दुर्गम गाउ“पालिकाले अनुकरणीय अभ्यासको सुरुवात गरेका

दार्चुलाका सात स्थानीय तह अति दुर्गममा

दार्चुला, (नेस) सरकारले राज्यको पुर्नसंरचना पश्चात् साविकमा रहेको जिल्लागत प्रशासनिक वर्गीकरणलाई स्थानीय तहअनुसार पुनरावलोकन गरेको