ढकारीमा पहिलोपटक पुग्यो बस

धर्मेन्द्र बिसी, अछाम अछामको ढकारी गाउँपालिकामा पहिलो पटक बससेवा सञ्चालन भएको छ । गाउँपालिकाको सक्रियतामा

डा. केसीको अनशन कहिलेसम्म ?

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै डा. गोविन्द केसी १६ औं चरणको अनशनमा छन् ।

दक्षिण कोरिया: कार्बनडाइअक्साइडबाट विजुली

सोल (एजेन्सी) वैज्ञानिकहरुले कार्बन डाइअक्साइडबाट विजुली र हाइड्रेजन इन्धन निकाल्ने प्रणालीको विकास गरेका छन् ।

ठूला भारु नोट नचल्ने पक्का

काठमाडौं, (नेस) नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्रलाई संशोधन गर्दै ठँला दरका भारतीय रुपियाँ नचल्ने

टाटाको एनआरजी बजारमा आयो

काठमाडौं, (नेस) टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेइकल परिवारमा

‘मेरो कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस्’

  नेपाल समाचारपत्र काठमाडौं खोज पत्रकारिता केन्द्र (खोपेके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस

तामाकोशीको शेयर मूल्य वृद्धिमा ब्रेक लाग्यो

नेपाल समाचारपत्र, काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएदेखि नै तीव्र गतिमा माथिल्लो तामाकोशी हाइड्रोपावर

आन र गोपबीच छलफल

काठमाडौं, (नेस) नेपाल विज्ञापन संघ (आन) को शान्तिनगरस्थित कार्यालयमा गोरखापत्र संस्थानका अध्यक्षसहितको प्रतिनिधिमण्डलले निरीक्षण गर्नुका

मेनीद्वारा डब्लूबीए उपाधि रक्षा

लन्डन, (एजेन्सी) ब्यवसायिक बक्सिंगका चर्चित फिलीपीनी मुक्केबाज मेनी पक्याओले आफ्नो वल्र्ड बक्सिंग एसोसिएसन (डब्लूबीए) उपाधिको

डिफेन्डिङ च्याम्पियन र रनरअप बाहिरिए

मेलबर्न, (एजेन्सी) मेलबर्नमा जारी अस्टे«लियन ओपनबाट डिफेन्डिङ च्याम्पियन रोजर फेडेरर र गत वर्षकै रनरअप मारिन

आर्सेनलसँग हा¥यो चेल्सी

लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर लिगअन्तर्गत लन्डन डर्बीबीचको खेलमा आर्सेनलसँग चेल्सी पराजित भएको छ । आर्सेनलले

आर्मी सिमरा गोल्डकपको सेमिफाईनलमा

गोकुल घोरसाइने, बारा साविक विजेता त्रिभुवन आर्मी क्लबले दशौं संस्करणको रुस्लान सिमरा गोल्डकप फुटबलको अन्तिम