पूर्व राजा नर्भिकमा

काठमाडौ,(नेस) । पुर्व राजा राजा ज्ञानेन्द्र शाह राजपरिवारका अरु सदस्यसहित नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक

सवारी ढुवानीमा झण्डै करोडको अनियमितता, निर्देशनालय भन्छ: गाडी प्रयोगमै छ

प्रशान्त वली, काठमाडौं । सवारी ढुवानीका लागि भन्दै सरकारी निकाय पशु स्वास्थ्य निर्देशनालयले लाखौं रुपैंयाको

सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान गर्न गठित समितिको म्याद थप

नेपाल समाचारपत्र, काठमाडौं । सरकारले चीन सहयोग सम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना

प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको आग्रह ‘स्वतन्त्र विज्ञको आयोग बनाउनुस्’

हेटौंडा, (नेस) मकवानपुरका निर्माण व्यवसायीले स्वतन्त्र विज्ञहरुको आयोग बनाएर अध्ययन÷अनुसन्धान गरी संलग्न पक्षमध्ये कसले गल्ती÷लापरबाही

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चितवन, (नेस) नारायणगढ मुग्लिन सडकखण्डको इच्छाकामना गाँउपालिका ६ मा पर्ने ३ नम्बर पुलमा मोटरसाइकल दुर्घटना

पहिरोले सवारी आवागमन प्रभावित

हेटौंडा, (नेस) पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ को छेपारे तथा

वासुकी पार्कको सम्भाव्यता अध्ययन शुरु

नेपाल समाचारपत्र, काभ्रे बनेपा नगरपालिकाले साविक साँगा गाविस हालको वडा नम्वर १३ मा बासुकी पार्क बनाउने

‘अब निर्माण व्यवसायीलाई धरपकड हु“दैन’

नेपाल समाचारपत्र, काठमाडौं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने

वन्यजन्तु संरक्षणका लागि कार्यक्रम

चितवन, (नेस) टाइगर युवा क्लब भरतपुर २७, तेलौलीको आयोजनामा आईतबार भरतपुर २७ र २८ मा

नारायणगढ–मुग्लिन सडकको विकल्प भण्डारा–मलेखु चेपाङ राजमार्ग

कृष्ण आचार्य, चितवन चितवनको भण्डारादेखी धादिङको मलेखुसम्मको चेपाङ राजमार्ग निर्माणकार्य सुरु भएको छ । ट्रयाक

विश्वकपको तरंग

विश्वकप फुटबल प्रतियोगिता बिहीबार बेलुकादेखि सुरु भएको छ । हरेक चार÷चार वर्षमा हुने विश्वकप फुटबल

विकासमा नाममा भ्रष्टाचार

स्थानीय सरकारले आफ्ना कामहरु थालनी गरिरहेको देखिएको छ । तीव्र विकासको चाहना भएका आम नागरिकहरुले