नेपालका ‘ठूला माछा’ कहिले समातिने ?

-विजय ज्ञवाली पनामा पेपर्स काण्डमा दोषी ठह¥याउँदै पाकिस्तानको सर्वोच्च अदालतले अपदस्त पूर्वप्रधानमन्त्री नवाज सरिफलाई १०

कागजी विकासले मालामाल

विगतका वर्षझैँ कागजीरुपमा रकम मिलाएर खाने प्रचलन यो वर्ष पनि देखिएको गुनासो बढेको छ ।

गाउँको विपत् कहिले देख्ने सिंहदरबारले ?

ठाउँ–ठाउँमा पहिरोले मान्छे मारेको मा¥यै छ । वर्षा लागेसँगै तराईमा डुबान र पहाडमा पहिरोले जनधनको

चीनतिरका सबै नाका खुल्नुपर्छ

नेपाल–चीन सम्बन्ध सुधारिएको भने पनि व्यवहारमा देखिएको छैन । नेपाल र चीनबीच स्थलगत मार्गबाट व्यापार

डा. केसी अनशन प्रकरणमा संवेदनशीलताको खाँचो

चिकित्सा शिक्षा क्षेत्र सुधारको विषयलाई लिएर अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य झनै खराब हुँदै गएको

एपीएफ बिहीबारदेखि नयां संरचनामा

दीपक रिजाल, काठमाडौ । अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ

पहिरोमा पुरिएर ९ को मृत्यु १२ बेपत्ता

सालिकराम चालिसे, रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेमा बुधबार राति गएको पहिरोमा परी ९ जनाको

प्रधानन्यायाधीश नियुक्तिको निर्णय आज, प्रधानन्यायाधीशले ‘साथी’ भनेपछि हंगामा

प्रशान्त वली, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइ बिहीबार सकिएको छ । संसदिय सुनुवाइ

डा. केसीसंग सरकार झुक्यो, २७ दिने लामो अनसन तोडियो

भगवती तिमल्सििना काठमाडौं । बिभिन्न माग राखेर अनसन बस्दै आउनु भएका डा. गोबिन्द केसीले अनसन

साउन ११ । आजको ई-पेपर

[pdf-light-viewer id=”125132″]

पुर्व क्रिक्रेटर इमरान खान पाकिस्तानी प्रमका प्रवल दावेदार, गठबन्धन सरकारको संकेत

इस्लामावाद,(एजेन्सी) पुर्व क्रिक्रेटर इमरान खानले विहिवार पाकिस्तानको आम चुनाव जितेको दावी गरेका छन् । यद्यपि

सरकार र डा. केसीबीच सहमति, २७ दिनदेखिको अनशन तोडियाे

काठमाडौँ । सरकारसँग सहमति भएपछि डा. गोविन्द केसीले २७ दिनदेखिको अनशन तोड्दै छन् । बिहीवरको