संसद् अधिवेशन वैशाख २३ गते तोकियो

काठमाडौं, (नेस) राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गतेका लागि संसद्को वर्षे अधिवेशन आह्वान गर्नुभएको छ।

वाणिज्य सन्धि पुनरवलोकन गरिने

काठमाडौं, (नेस) नेपाल–भारत पारवहन तथा व्यापार सम्झौतालाई समयानुकूल बनाउन वाणिज्य सन्धि २००९ मा पुनरवलोकन गर्ने

बुद्धजयन्तीमा राष्ट्रपतिको शुभकामना

काठमाडौं, (नेस) राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिका अग्रदूत गौतम बुद्धको २५६२औं जन्मजयन्तीको पूर्वसन्ध्यामा बौद्ध धर्मावलम्बीहरूलाई शुभकामना

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न, बुद्ध धर्मलाई विश्वव्यापी बनाइने

यमलाल भुसाल, बुटवल १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ।

प्रभावकारी भएन अनलाइन तारिख

प्रशान्त वली, काठमाडौं सप्तरी जिल्लाका मिश्रलाल साह ७८ वर्ष हुनुभयो। उहाँ बिरामी हुनुहुन्छ। दबाइको भरमा

तीन सातादेखि ठप्प मेलम्चीको काम शुरू

सुरेश तामाङ, काठमाडौं करिब तीन सातादेखि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको काम शुरू भएको छ।

झिकाऊ ‘रिर्सचर्स’

गत मंसिरमा सम्पन्न भएको केन्द्र र प्रदेश निर्वाचनको समिक्षा ग¥या ग¥यै छ । निर्वाचनमा लज्जापद

नेपाल बैंकको थप शेयर आउने

काठमाडौं, (नेस) नेपाल बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयर थप सार्वजनिक

बले र कक्रोच

सागर लम्साल हरिश निरौला ‘बले र ‘कक्रोच कार्यक्रमका सिलसिलामा बिराटनगर विमानास्थलमा।

प्रभु बैंकका दुई नयाँ शाखा खुले

काठमाडौं, (नेस) प्रभु बैंकले सिरहाको बरियारपट्टी गाउँपालिका र कपिलवस्तुको विजयनगर गाउँपालिकामा दुई शाखा सञ्चालनमा ल्याएको

घरेलु मेलामा ७ करोडको कारोबार

काठमाडौं, (नेस) राजधानीमा जारी १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा आइतबारसम्म