स्थानीय र प्रहरीबीच झडप

रौतहट, (नेस) रौतहटको गरुडा–९ श्रीपुरमा स्थानीय बासिन्दाबीच झडप भएको छ। झडप हुँदा प्रहरीले २० राउन्ड

राजदूत सुवेदी आईसीओ अध्यक्षमा निर्वाचित

काठमाडौं, (नेस) बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठन ९आईसीओ० को प्रवद्र्धन

श्रीमानको कुटाइले श्रीमतीको मृत्यु

बाँके, (नेस) बाँकेका एक महिलाको श्रीमान्को कुटाइबाट मृत्यु भएको छ। गनापुरकी जानकी गिरीलाई श्रीमान् प्रेम

स्वास्थ्य शिविर हुने

काठमाडौं, (नेस) लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयकोे

बालिका बलात्कार गरेको अभियोगमा पक्राउ

पर्वत, (नेस) पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटका एक युवा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ

सशस्त्रद्वारा डेढ क्विन्टल ब्रोइलर कुखुरा बरामद

कपिलवस्तु, (नेस) भन्सार छली अवैधरूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले सीमा नाकाबाट झन्डै डेढ

ँराजपा कुनै पनि बेला आन्दोलनमा जान सक्छ”

कृष्णउदास खनाल, वीरगन्ज राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसीलाई अधिकार

बालबालिका मारिए

काबुल, (एजेन्सी) अफगानिस्तानको उत्तरी फरयाव प्रान्तमा शनिबार भएको शक्तिशाली बम विस्फोटमा कम्तीमा ८ बालबालिकाको ज्यान

हत्यारालाई मृत्युदण्ड

बेइजिङ, (एजेन्सी) एकजना चिनियाँ घरेलु सहयोगीलाई नियतवश आफूले काम गर्ने घरमा आगो लगाएर एक महिलासहित

पत्रकारको हत्या

मेक्सिकोसिटी, (एजेन्सी) अज्ञात बन्दुकधारीको आक्रमणमा गोली लागेर मेक्सिकोमा थप १ पत्रकारको शुक्रबार ज्यान गएको छ।

ठग पक्राउ

रियो दि जेनेरो, (एजेन्सी) संयुक्त राज्य अमेरिकाले लेबनानी लडाकू समूह हेज्वुल्लाह सञ्चालनका लागि आर्थिक सहयोग

नेपाल समाचारपत्रकर्मी पुरस्कृत

रुकुम, (नेस) आहा सञ्चार पत्रकारिता पुरस्कारबाट नेपाल समाचारपत्रका रुकुम संवाददाता पुरस्कृत भएका छन्। पुरस्कार वितरण