हवाई आक्रमणमा परी लिबियामा ४२ को मृत्यु

त्रिपोली । लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् ।

हरियो तरकारीः किसानको उत्पादन, व्यापारीको मुल्य

यमलाल भुसाल, बुटवल । आफूले मेहनत गरि उत्पादन गरेर बजार पु¥याएको तरकारीको मुल्य व्यापारिले तोकीदिँदा

दुई नायव सुब्बासहित चार जना घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचास हजार घुससहित नायव सुब्बालाई पक्राउ गरेको छ ।

सरकारले अलोकतान्त्रिक काम गर्न थालेकाे देउवाकाे दावी

अमृत अर्याल, स्याङजा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अलोकतान्त्रिक काम गर्न थालेको बताउनुभयो

सवारी दुर्घटनामा नाबालकसहित तीनको मृत्यु

ईन्द्र गिरी, संखुवासभा । संखुवासभा जिल्लामा आज छुटा छुटै घटनामा परि एक नाबालक सहित ३

पहिरोमा परी एकको मृत्यु, लाखौँ धनमाल नष्ट

धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको आठबिसकोट–१३ घेत्मामा पहिरोमा पुरिएर एकको मृत्तु भएको छ ।

बलियो संरचनाका तीन वटा मात्र योजना !

हेटौंडा । देशभरका स्थानीय तहमा विकासका अनेकन् समस्या देखिन्छन् । जनताको मन बुझाउन जनप्रतिनिधिहरुले वडामा

सरोकारवाला निकायलाई सचेतना विना ल्याईएका ऐन नियम कार्यान्वयनमा कठिनाई

यमलाल भुसाल, बुटवल । नेपाल सरकारले हालै संचालनमा ल्याएको भिसिटिएस प्रणाली लगायतका विषयमा सरोकारवाला व्यवसायीलाई

मोडलिङमा जम्दै रुकुमेली कृति

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं ८ की कृति पाण्डेलाई मोडलिङमा लाग्ने सानै

रेलिङ भत्किँदा १२ जना घाइते

कृष्णउदास खनाल, वीरगन्ज । पर्साको दुग्धेश्वर महादेव मन्दिरको रेलिङ भत्किँदा १२ जना घाईते भएका छन्

प्रतिभाशाली सिर्जना, केटि भएर केटाको आवाज दुरुस्तै(भिडियो)

न्युज अफ नेपाल, काठमाडौँ । भनिन्छ भगवानले सबै मानिसलाई केहि न केहि प्रतिभा त दिएकै

खमेर रूजका पूर्व नेता न्योन चेअको निधन

नोमपेन । खमेर रूजका पूर्व प्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको कम्वोडियाली अदालतका एक