निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

सिवी अधिकारी, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स०को ‘मकालु’ नाम राखिएको

मालपोत कार्यालयबाट रु एक अर्ब ४९ करोड राजश्व संकलन

चितवन । गत आर्थिक वर्षमा जिल्लास्थित मालपोत कार्यालयले रु एक अर्ब ४९ करोड ५१ लाख

अलैँचीको बजार मूल्य सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्छ

लमजुङ । नर्सरीमा लगाएका लाखौँ बिरुवा बिक्री नभएपछि यहाँका अलँैची कृषक चिन्तित भएका छन् ।

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी १२ वटा सिसी क्यामरा

संघीय सरकारको स्पस्ट निर्देशन नहुँदा हाजिरी गर्न कर्मचारी अलमलमा

बिष्णु तिमिल्सिना, बर्दियो । संघीयताको कार्यान्वयनका सन्दर्भमा जिल्ला स्थित बिभिन्न बिषयगत कार्यालय बन्द हुँदा सो

दुई बृद्ध मृत अवस्थामा भेटिए

पर्वत । पर्वतको कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा दुई जना बृद्ध मृत अवस्थामा भेटिएका छन

शेयर बजारः एक अर्बभन्दा बढीको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरको

भारतका विभिन्न स्थानबाट ४ बालकको उद्धार गरी रुपन्देही प्रहरीलाई हस्त्तान्तरण

यमलाल भुसाल, बुटवल । घर छाडेर भारतमा पुगी एउटा बाल कल्याण समितिमा आश्रय लिइरहेका चार

किताब भन्दै लागू औषधको कारोबार गर्दै

कृष्णउदास खनाल, वीरगन्ज । पर्सामा किताब भनेर गाँजा लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले दुई जनालाई

अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त घोषणाले होटल व्यवसायी मर्कामा

यमलाल भुसाल, बुटवल । बुटवलको मैनाबगरमा रहेको अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त घोषणाले व्यवसायीमाथि अमानविय