दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धामी पुनः निर्वाचित

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दलजितसिंह धामी निर्वाचित

लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा पुनः माओवादी केन्द्रका राई विजयी

उदयपुर । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मेजर राई विजयी

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा एमालेका खापुङ र उपाध्यक्षमा कांग्रेसकी तिम्सीना विजयी

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र उपाध्यक्षमा गीतादेवी तिम्सीना दोहोरिएका छन् ।

काठमाडौं महानगरमा बालेनको हाइओवरटेक कायमै, केशव थापितभन्दा सिर्जना सिंह ४१ मतान्तरले पछाडि

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको हाइओवरटेक कायमै छ ।

भरतपुर महानगरपालिकाको मतगणना रोकियो

चितवनको भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ ।

एमालेबाट वडाध्यक्षका उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

 रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् ।

गोरखाको मतदान केन्द्रमा अज्ञात समूहले गोली चलायो, एक जना घाइते

स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्धकाली

मतदानको निर्धारित समय सकियो

स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ ।

देशभर ५३ मतदान केन्द्रको मतदान अवरुद्ध

देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ ।