काठमाडौं । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)बाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । आज ( शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित एकीकृत समाजवादी र जनमुक्ति सेना नेपालको
जाजरकोट । भेरी नगरपालिका–४ को वडाअध्यक्ष पदमा वसन्तप्रसाद शर्माले नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दर्ता गराएका छन् । यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि शर्माले अध्यक्ष पदमा मनोनयन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी
काठमाडौं । बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पाँचदलीय सत्ता गठबन्धनले आग्रह गरेको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका बागी उम्मेदवारलाई उम्मेदवारी
पाँचथर । कुम्मायक गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा लहर देखिएको छ । राप्रपाले लोकप्रिय उम्मेद्वारहरु खडा गरेसँगै जनसमर्थनको नयाँ लहर सिर्जना भएको हो । राप्रपाले कुम्मायक गाउँपालिकाको अध्यक्ष र
काठमाडौं । पाँच दलीय गठबन्धन भित्रका उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता लिने समय अवधि सकिँदै गर्दा गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरपछि बैठक बस्ने भएको
काठमाडौं नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारुद्ध बागी उम्मेदवार दिएकालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा निर्वाचन आयोगले तोकेको समयभित्र
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आयोगले स्थानीय तह निर्वाचनकै दिन अर्थात् वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको सहायक प्रवक्ता
काभ्रे । नेपाल अडिटर्स एशोसिएसन काभ्रेको छैटौ जिल्ला अधिवेशनबाट अर्जुनदास श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्ष सत्यनारायण सापकोटा, सचिव कृष्णगोपाल श्रेष्ठ, कोषाध्यक्ष श्रीराम शर्मा, सदस्यहरू महेशकुमार कर्माचार्य,
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वर्षेयाम सुरु नहुँदै बिदा दिने निर्णय गरेको छ । आज (बिहीबार) बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । चालु शैक्षिक सत्र २०७९ को
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महानगर, उपमहानगर, नगर र गाउँपालिकामा पाँच दलीय गठबन्धन भएसँगै वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् । काठमाडौंमा आज
चितवन । भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन पाँच दलीय सत्तारूढ गठबन्धनले गृहमन्त्रीदेखि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाईसमेत लगाएका छन् । पौडेलको निवासमै पुगेर गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी फिर्ता लिन
काठमाडौं । काठमाडौं महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गरेकी छन् । आज (बिहीबार) बबरमहलमा कार्यक्रम गरेर उनले सात बुँदे संकल्प सार्वजनिक गरेकी छन् ।
काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । विभागले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । अब
गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाका चार महिलाले उपमेयर पदमा उम्मेदवारी दिएका छन् । नगरपालिका ६ का अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँले उपमेयर पदमा उम्मेदवारी
जाजरकोट । जिल्लाका सातवटा स्थानीय तहमध्ये पाँचवटा स्थानीय तहमा २०७४ मा निर्वाचित जनप्रतिनिधिले पुनः जनप्रतिनिधि बन्ने मौका पाएका छन् । पाँच दलीय सत्ता गठबँन्धनबाट केहीले उम्मेदवार बन्ने मौका पाएका हुन्
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ । मंगलबार सुनुवाइ नसकिएकोले ‘हेर्दाहेर्दै’मा रहेको रिट निवेदनको सुनुवाइ हुन लागेको
काठमाडौं । नेपाली सेनाका महासेनानी (फुल कर्णेल) ईश्वरकुमार श्रेष्ठ सहायकरथी .ब्रिगेडियर जर्नेलंमा बढुवा भएका छन् । सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआरएण्डआई)मा कार्यरत श्रेष्ठलाई १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले
काठमाडौं । पाँच दलीय गठबन्धनका उम्मेदवारबिरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिइदिन कांग्रेस सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् । आज (बिहीबार) अपिल जारी गर्दै उनले पाँचदलीय गठबन्धनको अपरिहार्यता सम्झिदिन आग्रह
चितवन । भरतपुर महानगरको मेयरको उम्मेदवार रेणु दाहालविरुद्ध बागी यम्मेदवारी दिएका कांग्रेस नेता जग्गनाथ पौडेलले उम्मेदवारी फिर्ता लिन सकारात्मक भएका छन् । राज्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठले पौडेलसँग