मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले २०४६ सालको ऐतिहासिक जन–आन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहको पूर्णकदको प्रतिमा अनावरण गर्नुभएको छ । सिंहको २६औं स्मृति दिवसका अवसरमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघले आह्वान गरेको सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नेपालको प्रतिबद्धता दोहो¥याउनुभएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८औं महासभाअन्तर्गतको विश्व सहस्राब्दी सम्मेलनलाई
काठमाडौं । साढे १७ करोड रुपियाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल,
काठमाडौं । माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएर विशेष पद सिर्जना सहायक रथीमा बढुवा भएका यामबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा भएपछि पनि सरकारले पुनः तीन वर्ष म्याद थप गरेको
–६५ लाख आवश्यक, १३ लाख ९५ हजारमात्र प्राप्त –अक्षयकोष अझै सञ्चालन भएन, ९ गते मुख्य जात्रा –२३ लाख ब्याज बैंकमै, प्रदेश सरकारले रकम नदिँदा अक्षयकोषको ब्याज खर्च भएन –१८ भगिनी
–प्रस्तावनाप्रति नै बेवास्ता –मौलिक हक कार्यान्वयनमा चुक्दै –नागरिकमा वितृष्णा बढ्दो काठमाडौं । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आठ वर्ष पूरा भए पनि संविधानमा उल्लिखित नागरिक
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापा समूहले आह्वान गरेको बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता तथा सांसद प्रदीप पौडेल नजाने भएका छन् ।
काठमाडौं । राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली सार्वजनिक भएको छ । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक
बैंक, बीमालगायतका विभिन्न औद्योगिक क्षेत्रमा संलग्न रहनु भएका मोतिलाल दुगड जलविद्युत् प्रवद्र्धकसमेत हुनुहुन्छ । दुगड नासा हाइड्रोपावरलगायत जलविद्युत् कम्पनीका सञ्चालक पनि हुनुहुन्छ । उहाँसँग समग्र जलविद्युत् उद्योगको अवस्था र यसका
काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप
काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९०५ जनालाई नेपाल विद्याभूषण, विद्यापदक ४६ जनालाई विभूषित गर्ने भएको छ । यीमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४
काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५
काठमाडौं । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ । विभागका अनुसार हिजाे सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सुरू गरेका हुन । गत
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समुहको अलग्गै बैठक बस्दैछ । असोज ४ गते देखी सुरू हुने केन्द्रीय कार्यसमिति बैठकअघि कोइरालाले आफ्नो समूहको अलग्गै बैठक बोलाएका हुन । कोइराला
न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउन वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले
काठमाडौं । नेकपा एमालेले आज संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठीको गर्दैछ । एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा हालै दिबगंत नेताको सम्झनामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक
न्यूयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका सभा हलमा जारी एसडीजी समिट- २०२३ लाई गए राती सम्बोधन गरेका हुन् ।
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम