अपडेट : मतदान अन्तिम चरणमा,पाँच बजेसम्म लाइन बसेकाले मतदान गर्न पाउने

मतदान अन्तिम चरणमा मतदान केन्द्रमा पाँच बजेसम्म लाइन बसेकाले मतदान गर्न पाउने निवार्चन आयोगले जनाएको

रसुवाको दुई वटा मतदान केन्द्रमा मतदान सकियो

रसुवा, बैसाख ३१ – रसुवाको दुई वटा मतदान केन्द्रमा मतदान सकिएको छ । गोसाइकुण्ड गाउँपालिकामा

श्रीमानका कारण भोट हाल्न पाइनन् अभिनेत्री करिश्मा

अभिनेत्री तथा नयाँ शक्ती पार्टीकी नेतृ करिश्मा मानन्धरले स्थानीय तह निर्वाचनमा भोट हाल्न पाइनन् ।

काभ्रेमा हालसम्म ६० प्रतिशत मत खस्यो

काभ्रेमा रहेका १३ वटा स्थानिय तहमा कुल ३०६ मतदान केन्द्र मध्य नमोबुद्ध गाउँपालीका र धुलीखेल

दोलखाको मेलुङ गाँउपालिकामा गोली चल्यो, एक जनाको मृत्यु

चिरञ्जीवी मास्के,दोलखा । दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर ६ पवटीमा मतदान केन्द्रमा झडप गर्न लाग्दा

सिन्धुपाल्चोकको मेलम्ची नगरपालीकामा तनाव, २ राउन्ड हवाई फायर  

सिन्दुपाल्चोकको मेलम्ची नगरपालीका वडा नं ११ जाग्यश्वर मतदान केन्द्रमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच झडप

स्याङजामा हालसम्म ६० प्रतिशत मत खस्यो

बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यक्रममा हालसम्म स्याङजामा पनि ६० प्रतिशत भन्दा बढि मत

नुवाकोटमा मतदान केन्द्र नजिकै बम विष्फोट

नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिकाको एक मतदान केन्द नजिकै बम विष्फोट भएको छ ।

निर्वाचनले सिंहदरबारको अधिकार गाउँमा स्थापित गराउँछःपौडेल

दमौली, ३१ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनमा

ललितपुर जिल्लामा ५० प्रतिशत भन्दा बढी मतदान

इश्वर राज ढकाल, काठमाडौ ललितपुर जिल्लामा हालसम्म ५० प्रतिशत मत खसेको छ । ललितपुर महानगरपालिकामा हालसम्म

भोट हालेपछि ओलीले यसो भने

एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित बालकोट केन्द्रबाट मतदान गरेका छन् । भोट

एमाले अध्यक्ष केपी ओलीले बालकोट केन्द्रबाट मतदान गरे

एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित बालकोट केन्द्रबाट मतदान गरेका छन्

पोखरामा ३५ प्रतिशत मत खस्यो

पोखरा उपत्यकामा मतदान कार्यक्रम जारी छ । हालसम्म पोखरा उपत्यकामा ३५ प्रतिशत मत खसेको छ

अपडेट: गोरखाका दुई मतदान केन्द्रमा मतदान सकियो

गोरखाका दुई मतदान केन्द्रमा मतदान सकिएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दो आधारभूत विद्यालय मतदान

डा. बाबुराम भट्टराईले गरे मतदान

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान

काभे्रको नमबुद्ध नगरपालीकामा मतदान कार्यक्रम स्थगीत

काभे्रको नमबुद्ध नगरपालीका स्थीत जनक मावि मतदान केन्द्रमा मतदान कार्यक्रम स्थगीत भएको छ । गएराती

स्याङजामा शान्तिपूर्ण रुपमा मतदान जारी

स्याङजामा सबै नगरपालीका र गाउँपालीकामा शान्तिपूर्ण रुपमा मतदान भईरहेको हाम्रा समाचारदाता अमृत अर्यालले स्याङजा भिर्कोट

लालितपुरमा अहिलेसम्म २८३९४ मत खस्यो

लालितपुरमा अहिलेसम्म २८३९४ मत खसेको छ । मतदाताहरुको उत्साहजनक सहभागिता रहेको हाम्रा संवाददाता इश्वर ढकाले

काभ्रेमा तनाव, अझै सुरु भएन मतदान

काभे्रको नमबुद्ध नगरपालीकामा पतदान सुरु हुन सकेको छैन । गएराती नेपाल ससत्र प्रहरी बलले गोली

काभ्रेको पाँचखल नगरपालीमा बम फेला

काभ्रे जिल्ला पाँचखल नगरपालीका स्थित कल्याण गेट नजिकै बम फेला परेको छ । बम निष्कृय