कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहिले कर्णाली प्रदेशका किसानले व्याज अनुदान सहुलियत ऋण पाउने बताउनुभएको छ । सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो बताउनु भएको हो ।
कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान यो सातादेखि पुनः शुरू हुने भएको छ । नर्भिक अस्पतालले कोभिडको तेस्रो लहर शुरू हुनुअघिदेखि प्रत्येक शनिबार विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट
रसुवा । वागमती प्रदेशको १३ वटा जिल्लामध्ये रसुवा जिल्ला जलविद्युत् उत्पादनको हव बन्दै छ । जिल्लामा रहेको पाँच वटा खोलामा करिब सात सय मेगावाट विद्युत् उत्पादन हुने भएपछि वागमती प्रदेशको
काठमाडौं, (नेस) । सानिमा बैंकले आफ्ना ग्राहकका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङ्गमार्फत क्युआर कोर्डबाट भुक्तानी गर्दा क्यास ब्याक अफर दिएको छ । यो योजना २०७८ फाल्गुनदेखि २०७९ वैशाख मसान्तसम्मका
नेपालमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रममा तीन थरीका औषधि खुवाउने तयारी भएको छ । अभियानको सुरुआतदेखि नै नेपालमा दुई थरीका औषधि खुवाउने गरिएको थियो ।
‘भोकालाई भोजन, प्यासीलाई पानी’ नाराका साथ जय महाकाल युवा समूहले कोरोना महामारीको शुरूआतदेखि खान नपाई भोकाएका नागरिकहरूलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा निरन्तर निःशुल्क भोजन वितरण गर्दै आएको छ । युवा
निराकार दुःखीपीडित सहयोग संस्था नेपालको अध्यक्षमा अच्युतप्रसाद ढुंगाना चयन हुनुभएको छ । शनिबार भएको प्रथम साधारणसभाले ढुंगानाको नेतृत्वमा पदाधिकारीसहित ९ जना रहेको समिति २ वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतूले काठमाडौँ महानगरपालिकाले त्यसका लागि सहयोग गर्दै आएको बताउनुभएको छ । काठमाडौं
मस्को । युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर)
यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्याम्पियन मच्छिन्द्र एफसी अपराजित रहँदै ट्रफी उचालेको छ । शनिबार १३औं तथा अन्तिम चरणको खेलमा जनबहालको टिम मच्छिन्द्रले नेपाल एपीएफ क्लबलाई २–१ ले
धनगढी । सत्यवती एकेडेमी अत्तरियाले छैटौं धनगढी मेयर लिटिल फ्लावर प्रिमियर लिग अन्डर १९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधि सहित सत्यवती एकेडेमीले एक लाख ५० हजार तथा
काठमाडौं । १० किलोमिटर दूरीको केटीएम रनमा केन्याका धावक सिमोन किप्लागेट र शसस्त्र प्रहरी बल (एपीएफ) की धाविका पुष्पा भण्डारी पहिला भएका छन् । सर्वाधिक पुरस्कार राशी राखेर आयोजना गरिएको
काठमाडौं । कौतिल्यले छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ‘ए’ साइड छात्र नकआउट फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको खेलमा कौटिल्यले लाइसियमलाई टाइब्रेकरमा
काठमाडौं । आयोजक देउराली डोजा दोश्रो देउराली कप भीमचन्द ठकुरी स्मृति खुला कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउरालीले १० स्वर्ण, ५ रजत र ६ कांस्य जित्दै टिम
गीतकार, संगीतकार तथा गायक टीका भण्डारीले नेपाली संगीत क्षेत्रमा आधुनिक, फिल्मीलगायत विभिन्न विधाका करिब आठ सय गीतमा संगीत दिएर भिन्न परिचय स्थापित गरेका छन्। बहादुर, गाउँले, परदेशी कान्छा, जित, मजदुर,
पछिल्लो समय मुलुकभर वा राजधानीको सडकमा भाडाका थोत्रा गाडीहरु गुडिरहेका छन् । दर्ता भएको मितिले २३ देखि २७ वर्ष नाघेका सार्वजनिक सवारीहरु अझै पनि सञ्चालनमा छन् । त्यसमा बस, माइक्रोबस,
बालकृष्ण मैनाली एमसीसी संसद्मा छलफल गरिनुपर्दछ भन्ने कुराले संसद्मा प्रवेश पाएपछि त्यसको नालिबेली खबर बजारमा पुनः चर्चा र परिचर्चाको विषय बनेको छ । कतिलाई यसबारेमा थाहा थियो होला, कतिलाई थाहा
पछिल्लो हप्ता राष्ट्रिय राजनीति मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौताको सेरोफेरोमा रुमल्लिएको छ । एमसीसीको विषयले राष्ट्रिय राजनीति फेरि ध्रुवीकृत भएको छ । सत्ताघटक दलहरूबीच मनमुटाव शुरु भैसकेको छ
न्युज अफ नेपाल, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य वदली, लुम्बिनी र
संसद्मा पेस भएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी लचक हुने भएका छन् । संशोधनविना एमसीसी पारित नगर्ने